संघ \संस्था

मेचीनगर-४ वडा कार्यालयद्वारा बार्षिक प्रगति विवरण सार्वजनिक

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले आर्थिक बर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरि वडा कार्यालयले बिहीबार चालू आर्थिक बर्षको प्रगति विवरण सार्वजनिक गरेको हो । गत बैशाखमा स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन पश्चात् निर्वाचित जनप्रतिनिधि आएको अहिले एक बर्ष बित्यो । आर्थिक बर्ष Read More…