खेलकुद

मेचीनगरमा शुक्रबारबाट ‘जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता’ हुने

मेचीनगर । असार एक गते शुक्रबारबाट झापाको मेचीनगरमा झापा जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय तुर्केनी स्पोर्टस क्लबको आयोजनामा मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो । असार एकदेखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका आठ टिमको सहभागिता रहनेछ । खेल क्षेत्रको विकास सँगसगैँ तुर्केनी खेल Read More…

संघ \संस्था

मेचीनगर-८ मा ७ दिने महिला सीप विकास तालिम सुरू

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा आजदेखि ७ दिने महिला सीप विकास तालिम सञ्चालन भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा बुधबारदेखि सुरू भएको शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ती निर्माण तथा श्रृङ्गार सम्बन्धि तालिमको उद्घाटन मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका छन् । तालिमको उद्घाटन शत्रमा बोल्दै वडाध्यक्ष Read More…

मनोरञ्जन

कलाकारले धाइजनमोडको शोभा बढाए

मेचीनगर । कलाकारको सांगीतिक प्रस्तुतिले झापाको मेचीनगरमा संचालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवको शोभा बढाएको छ । दिनहुँ रास्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुतिले महोत्सवको शोभा बढेको हो । स्थानीयले रास्ट्रिय कलाकारको नजिकै प्रत्यक्ष अवलोकन गर्दै मनोरंजन लिन पाउँदा स्थानीय नगरबासी उत्साहित देखिन्छन् । दर्शक उत्साहित हुँदा महोत्सवमा प्रवेश गर्नेको संख्यामा वृद्धि भएको महोत्सव आयोजकको Read More…

स्वास्थ्य

पत्रकार बिमलीले गरे ११३ औं पटक रक्तदान

झापा । विश्व रक्तदाता दिवसको अवसरमा पत्रकार एवं शतक रक्तदाता नेत्र बिक्रम बिमलीले ११३ औं पटक रक्तदान गरेका छ्न । आज नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाकेन्द्र झापामा बिमलीले ११३ औं पटकको रक्तदान गरेका हुन । पत्रकारिता र समाजसेवामा सक्रिय बिमली नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने पत्रकारहरुमा पहिलो नम्बरमा पर्छ्न । रक्तदान अभियानमा महत्त्वपूर्ण भुमिका पुर्याए Read More…