बाहुण्डाँगी । लालबन्दी जेसिजले लालबन्दीमा नेतृत्व र व्यक्ति विकासका लागि क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । लालबन्दी जेसिजका अध्यक्ष ठाकुर प्रसाद बख्रेल(मनोज)को अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा लालबन्दी जेसिजले नै आयोजना गरेको थियो । लालबन्दी ६ स्थित युनाईटेड होटलमा लालबन्दीका विभिन्न दलका Read More…
Day: July 9, 2023
साहित्यक संग्रह ‘‘उद्गार’’ नामक पुस्तक लोकार्पण हुँदै
मेचीनगर । मेचीनगर १५ का स्वर्गीय देबेन्द्र रिजालको साहित्यक संग्रह ‘‘उद्गार’’ नामक पुस्तक सोमवार लोकार्पण हुँदैछ । स्वग्रीय रिजालको १३ औँ पुण्य तिथिको अवसर पारेर परिवारले सोमवार उक्त पुस्कत लोकार्पण गर्ने तयारी गरेको हो । एक वर्ष अघिदेखि विरामी भएर थलिएका रिजालको गत असार १३ गते निधन भएको थियो । रिजालले आफु विरामी भएको समयमा Read More…
मेचीनगरका युवाहरुले ल्याए ‘थ्री. डि.’
मेचीनगर । युवाहरुलाई नेतृत्व र व्यक्तित्वको विकास गराउँदै हरेक क्षेत्रमा अघि बढाउने उदेश्यले मेचीनगरका युवाहरुले थ्री डि युथ ग्रुप सञ्चालनमा ल्याएका छन् । थ्री डि को पुरा अर्थ ड्रिम्स, डिसिप्लेन र डेस्टिनेशन रहेको छ । शनिवार इलामको श्रीअन्तुमा एक समारोहकाबिच मेचीनगरका युवाहरुले थ्री डि ग्रुपको घोषणा गरेका हुन् । मेचीनगर ८ का युवा रघु धिमालको Read More…



