झापा । भारत आसामको प्रतिष्ठित शैक्षिक प्रतिष्ठान आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि ठूलो धनराशीको छात्रबृत्ति घोषणा गरेको छ । युनिभर्सिटीका नेपाल प्रमुख शंकर भट्टराई विर्तामोडमा पत्रकार सम्मेलन गरी कमन स्कलरसीप इक्जाम (सीएसटी)–मा सहभागी हुन नसकेका नेपाली विद्यार्थीलाई अब मेरिट (प्राप्तांक)–का आधारमा आसाम डाउनटाउनले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । ‘‘सीएसटीमा समावेश हुन कतिपय Read More…
Day: July 16, 2023
मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित
काठमाडौं । प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहिता संशोधन विधेयक सर्वसम्मतले पारित भएको हो ।
बर्खा लागेपछि चिउरा खाएर रात काट्छन् बस्नेत दाजुभाई
देबु बानियाँबाहुण्डाँगी । मेचीनगर ३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठूले) को घरमा खाना नपकाएको एक साता भयो । दिनभर अरुको मजदुरी गरेर जिविकोपार्जन गर्ने उनी बेलुका भएपछि दोकानबाट थोरै चिउरा ल्याउँछन् अनि पानीसँग भिजाएर भोको पेट भरेर खुत्रुक्क सुत्छन् । कति रात भोकै पनि सुत्ने गरेका छन् उनी । एकातिर कमजोर आर्थिक अवस्थाका कारण उनको घरमा Read More…



