झापा । नेत्र विक्रम चन्द ” विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह विरुद्ध उच्च अदालत बिराटनगर र धनकुटा इजालसले १५ दिने सुचना निकाल्दै पुर्जी जारी गरेको छ। तत्कालीन केपी ओली नेतृत्वको सरकार सँग तीनवुदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण भएको ३ वर्षपछि विप्लव नेकपाका प्रभावशाली युवा नेता सिंहलाई तीनबुदे Read More…
Day: July 31, 2023
१९ जना जेष्ठ नागरिकलाई आजीवन सदस्यता
मेचीनगर । जेष्ठ नागरिक वडा समिति मेचीनगर-७ ले सोमबार आजीवन सदस्यताको प्रमाण पत्र वितरण तथा स्वास्थ्य शिविरको ब्यानर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । वडा नं ७ को वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच १९ जना आजीवन सदस्यलाई प्रमाण पत्र वितरण गरिएको थियो । साथै, गत बैशाखमा जेष्ठ नागरिक वडा समितिले आयोजना गरेको स्वास्थ्य शिविरको झलक Read More…
२४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन दमकका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसादलाई पत्र
झापा । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई हाजिर हुन मन्त्रालयले पत्र काटेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन पत्र काटेको हो । मन्त्रालयको पत्रमा भनिएको छ, तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध Read More…
४९ धारा निर्मित स्थानमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै
मेचीनगर । उत्तरी मेचीनगरको गहनाका रुपमा परिचित मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर त्रिदिवशिय धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । मनसा नागदेवी ४९ धारा व्यवस्थापन समितीको आयोजनामा यहि भदौ २ गतेदेखि ४ गतेसम्म उक्त कार्यक्रमको आयोजना हुने भएको हो । मनसा नागदेवीको मन्दिरसँगै ४९ वटा धारा Read More…
मेचीनगरद्वारा बजार अनुगमनलाई तिब्रता, सामान्यदेखि व्यवसायीका नेताकोमा समेत अखाद्य बस्तु फेला
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । बजारमा छ्याप छ्याप्ती गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार Read More…
रोटरी क्लब अफ काँकरभिट्टाद्वारा पोषणयुक्त खानेकुरा वितरण
मेचीनगर । सामुदायिक विद्यालयमा विद्यार्थीलाई दिइने १५ रूपैयाँको खाजा कस्तो हुन्छ ? के खान्छन् विद्यार्थीले । विद्यार्थीको स्वास्थ्यप्रति चासो विद्यालयलाई छ कि छैन भन्ने विषयलाई ध्यानमा राखेर रोटरी क्लब अफ काँकरभिट्टाले सामुदायिक विद्यालयमा ५ वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आइतबार रोटरीले मेचीनगर–५ स्थित बाल कल्याण माविको परिसरमा ५ Read More…
आज साउन १५ : खीर खाने दिन
काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले Read More…







