संघ \संस्था

बिर्तामोडको विषादी जाँच्ने प्रयोगशाला अविलम्ब सञ्चालन गर्न जागरण अभियानको माग

बिर्तामोड । उपभोक्ता जागरण अभियान झापाले तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने झापाको बिर्तामोडमा रहेको सरकारी प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ । अभियानका अध्यक्ष मोहन काजीको नेतृत्वमा अभियानको टोलीले आज कृषि थोक बजारमा अनुगमन गर्दा नेपाल सरकारले स्थापना गरेको विषादी अवशेष द्रुत विश्लेषण इकाई (प्रयोगशाला) चार दिनदेखि बन्द रहेको तथ्य फेला पारेको थियो Read More…

समाचार

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

झापा । प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । सरकार गठन गर्न संविधानको धारा १६८ ९२० बमोजिम मङ्गलबार साँझ ५ बजेभित्र चार राजनीतिक दलको समर्थनसहित दाबी पेस गर्नुभएको थापालाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । थापालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत Read More…