मेचीनगर । झापाको मेचीनगरमा योजना छनोट क्यापिटल इन्भेस्टमेन्ट प्लान (सिआईपी) तालिम सम्पन्न भएको छ । शुक्रबार नगर विकास कोषको संयोजनमा नगरपालिकाको शभाहलमा आयोजित एक दिने तालिममा मेचीनगरका जनप्रतिनिधि नगरप्रमुख, वडाध्यक्ष, कार्यापालिकासदस्यलगायत नगरका अधिकृत स्तरका कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिममा नगरपालिकालाई सस्तो व्याजदरमा उपलब्ध हुने ॠणको प्रकृति र त्यसलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा Read More…
Day: August 18, 2023
मेचीनगर–८ का किसान हत्या प्रकरण : हत्या आरोपमा २ जना पक्राउ
मेचीनगर । मेचीनगर–८ का सुन्दर किसानको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष श्रोतका अनुसार प्रहरीले विहीबार र शुक्रबार अनुसन्धानका लागि ल्याइएका १५ जनामध्ये २ जनालाई नियन्त्रणमा लिइ बाँकी सबैलाई छाडेको छ । नियन्त्रणमा लिएका १५ जनामध्ये आज दिउँसो १३ जनालाई अनुसन्धान गरेर छाडेको श्रोतको भनाई छ । प्रहरीले विहीबार नियन्त्रणमा लिएका Read More…
शरणार्थी, ललिता निवास र सुन काण्डमा निष्पक्ष अनुसन्धान गर्ने हो भने धेरै नेता जेल जान्छन् : रवि लामिछाने
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले नक्कली भूटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्डमा आँखा चिम्लेर अनुसन्धान गर्ने हो भने देशका धेरै शिर्ष नेताहरू जेल जाने बताएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी झापा विर्तामोडको जनसभालाई सम्बोधन गर्दै यी तीनवटै काण्डमा कुनै नेता तथा पार्टीहरु अछुतो नरहेको बताउँदै निष्पक्ष छानबिन Read More…
कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने भएका छन् । प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते दिनको १ बजे प्रदेशसभाबाट विश्वासको मत लिन सयम दिनुभएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। मुख्यमन्त्री थापाले आज दिउँसो प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा, १६८ Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल भदौ १ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा Read More…





