खेलकुद

जेसीज कप : उपाधि सौराहलाई

मकवानपुर । मकवानपुरमा सञ्चालन भएको मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित)लाई ७–२ गोल अन्तरले हराउँदै सौराहले उपाधि सहित नगद एक लाख रुपैयाँ जितेको हो । उपविजेता भएको आयोजक शाखाले भने ५० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । सौराहको तर्फबाट अ Read More…

संघ \संस्था

विवादित प्रहरी मण्डल पुनः डीएसपीको घुमुवा

झापा । पटकपटक विवादित बनेपनि हाकिमको प्रिय पात्र बनेपछि प्रहरी संगठन भित्र हालिमुहाली गर्न पल्किएका केही पात्रहरुका कारण सिङ्गो प्रहरी संगठन नै बदनाम हुन पुग्ने गरेको छ। ठिक त्यस्तै अवस्था अहिले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा देखिएको छ। यसअघि काँकरभिट्टामा नै सूचना संकलन गर्ने नाउँमा घुमुवाको जिम्मेवारीमा रहेर लामो समय काम गरेका उनले पटकपटक दुई नम्बरी Read More…

राजनीति

माओवादी विशेष रुपान्तरण अभियान : झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन

बिर्तामोड । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको छ । शनिबार जिल्लाका एक सय एकतीस वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन गरिएको हो। अर्जुनधारा–५ को भानु माविमा भएको कार्यक्रममा उमेश साहलाई पार्टी प्रवेश गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो । पार्टीका वडाध्यक्ष Read More…

राजनीति

देशको अस्थिरताले अहिले युवाहरु विदेशिने होडबाजी चलेको छ : महामन्त्री थापा

झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा अहिले भएको राजनैतिक खिच्चतानी र अस्थिरताले नेपालीहरुमा नैरसता छाएको बताएका छन् । शनिबार झापाको धुलाबारीमा नेपाली कांग्रेसको मेचीनगर सम्मेलनलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्य तथा पूर्व मन्त्री कांगे्रस महामन्त्री थापाले राजनैतिक दलहरु पद र शक्तिको पछि मात्रै लाग्ने परिपाटी हावि हुँदा अहिले आम जनतामा नैरसता छाइरहेको बताए Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ १६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने Read More…