मेचीनगर । नेकपा एमाले निकट विद्याथी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगर कमिटीले विधानसभा अध्यक्ष एवं एमालेका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । अनेरास्ववियु मेचीनगर कमिटीले आज साझ स्वर्गिय नेम्वाङको स्मृतिमा दिप प्रज्वलन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व अनेरास्ववियुका नेता समेत रहेका नेकपा एमालेका क्षेत्रीय Read More…
Day: September 17, 2023
झापा : बुबा झरेको १० वर्षपछि छोराको पनि छतबाटै झरेर मृत्यू
बिर्तामोड । आफ्नै घरको छतबाट झरेर झापाको बिर्तामोडमा एकजनाको मृत्यु भएको छ । भारतीय सैनिकबाट सेवानिवृत्त भएर केही महिना अघि घर फर्केका बिर्तामोड– ५ सुव्वाचोक बस्ने ४८ वर्षीय कबिरमान तामाङको आफ्नै तीनतले घरको छतबाट झरेर मृत्यु भएको हो । बिहान ५ बजेको समयमा छतबाट झरेर घाईते भएका तामाङलाई उनका श्रीमती र छोराले उपचारका लागि बीएण्डसी Read More…
शिवसताक्षीमा नगरस्तरीय भेट्रान कपको तयारी
शिवसताक्षी । झापाले नेपाली फुटबलमा राम्रा खेलाडी जन्माएको छ । फुटबल खेलमा झापालीको क्रेज पनि राम्रो छ । झापा गोल्डकप, भद्रपुर-झापा गोल्डकप, सताक्षी गोल्डकप जस्ता प्रतिष्ठित गोल्डकपहरु पनि झापामा हुने गरेको छ । जहाँ दर्शकको उपस्थितिले नै पुष्टि गर्छ झापामा फुटबल प्रेमी कति छन् भनेर । हिउँदमा गोल्डकपमा रमाउँछ, झापा । बर्खामा पनि विभिन्न स्तरका Read More…
रुखमा चढेर घाँस काट्ने क्रममा शिवसताक्षीका तामाङको मृत्यु
झापा । रुखमा चढेर घाँस काट्ने क्रममा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका- ८ स्थित रत्नचौक निवासी ७५ वर्षीय सन्तबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वृद्ध तामाङ आज बिहान साढे ७ बजेतिर घरनजिकको ४० फुट अग्लो खरीको रुखमा बाख्राका लागि घाँस काट्न चढेका थिए । घाँस काट्दै Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल भदौ ३१ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ तपाईंको आजको फलादेश : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्ने सक्रिय रहेकाले काम Read More…





