संघ \संस्था

वनको संरक्षणमा सबै लाग्नु पर्छ : नगरप्रमुख बुढाथोकी

मेचीनगर । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिका जोड्ने प्रगति सामुदायिक वन उपभोक्ता समुहको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । प्रमुख अतिथि समेत रहेको बुढाथोकीले कार्यक्रममा बोल्दै राज्यले यदि उपभोक्ता समुह मार्फत वनहरू हस्तान्तरण नगरिएको भए अहिले देशका अधिकांश वनहरू मासिने अवस्थामा पुग्ने थिए Read More…

समाचार

कोशी प्रदेश : आज नयाँ मुख्यमन्त्री पाउँदै

काठमाडौँ ।  कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये को मुख्यमन्त्री बन्ने भन्ने छिनोफानो आज हुँदैछ । मुख्यमन्त्रीमा दुईजनाको दाबेदारी प्रस्तुत भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरूको सनाखत गराउन लागेका छन् । बिहान ८ देखि Read More…

धर्म संस्कृती

आज पितृपक्ष समापन गरिंदै, आइतबारदेखि दुर्गापक्ष सुरु हुँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पठनलेखनयोः एकं पदं अग्रे गत्वा अधिकानि परिणामानि प्राप्तुं शक्यन्ते। यदि भवान् प्रयतते तर्हि भवान् एकं कार्यं प्राप्स्यति यस्य स्थायिलाभः भविष्यति। पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अन्येषां विश्वासं कर्तुं असमर्थः भ्रमं जनयिष्यति। दुर्वार्ताभिः अप्रियैः च हृदयं दुःखितं भविष्यति। Read More…