खेलकुद

एकता स्पोर्टिङ गोल्डकप : झापा ११ फाइनलमा प्रवेश

बिर्तामोड । मोफसलको चर्चित टिम झापा ११ एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सैनिक एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । खेल अवधिभर झापा ११ ले सैनिकलाई दबाबमा राखेको थियो Read More…

संघ \संस्था

मेचीनगरमा आयो मोबाईल शौचालय

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अब मोबाईल शौचालय (ट्याक्टरमा जडित) को सेवा उपलब्ध हुने भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना गन्तर्गत नगरपालिकाले ट्याक्टरमा जडित मोबाईल शौचालय प्राप्त गरेसंगै मेचीनगरबासीले यो सुविधा प्राप्ग गर्ने भएका हुन् । नेपालको खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी Read More…

अर्थ

आजबाट दशैँका लागि नयाँ नोट साट्न पाइने

झापा । नेपाल राष्ट्र बैंकले बडादशैँलाई लक्षित गरी सोमबार आजदेखि नयाँ नोट सटही सुरू गरेको छ।  काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट साट्न सकिनेछ।  उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिनेछ। एक जनालाई १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था Read More…

धर्म संस्कृती

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणी नवदुर्गाको दोस्रो स्वरुप हो । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ । ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

मेष भवन्तः सुखदं वार्ताम् प्राप्नुयुः। शुभग्रहः पूर्णतया दृश्यते । अन्येषु दिनेषु ये विरोधं कुर्वन्ति ते अपि समर्थने आगन्तुं बाध्यन्ते। हर्षको खबर मिल्नेछ । शुभ ग्रहको पूर्ण दृष्टि परेको छ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन्। बृष मित्रैः सह मजेयः समागमः भविष्यति। जोखिमपूर्णानि कार्याणि अपि सरलरीत्या कर्तुं शक्यन्ते येन प्रशंसकाः वर्धन्ते साथीभाइसँगको Read More…