संघ \संस्था

मेचीनगर : सर्वपक्षीय बैठक सम्पन्न, नागरिकले सुशासन प्रत्याभूति हुने कार्य गर्नु पर्नेमा सबैको जोड

मेचीनगर । मेचीनगर नगरपालिकामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा नगर परिसरमा आज आयोजना भएको सर्वपक्षीय बैठकमा आम जनतासंग जोडिएका बिषय बस्तुमा छलफल केन्द्रीत रह्यो । मेचीनगरका क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको सर्वपक्षीय बैठकमा Read More…

संघ \संस्था

मेचीनगर प्रमुख बुढाथोकीद्वारा अनुगमनलाई तिब्रता

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अनुगमनलाई तिब्रता दिइरहेका छन् । नगरमा भइरहेका विकास निर्माणका योजनाहरूलाई तिब्रता दिने क्रममा आज मेचीनगर-१३ स्थित तेलिबारी उत्तर माता मन्दिर, उत्तरगंगा, आइतवारे, बाङ्गेपुल हुदै काजीमार्ग सडक कालोपत्रे तथा ड्रेन निर्माणको नगरप्रमुख बुढाथोकीले स्थलगत अनुगमन गरेका हुन् । मेचीनगर-१३ तेलिबारी उत्तर कालोपत्रे सडक निर्माण कार्य धमाधम हुँदै छ । Read More…

खेलकुद

खेलकुद विकासमा तीनै तहका सरकारको सहकार्य अपरिहार्य : मन्त्री लिम्बू

झापा । नेपाल सरकार युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले बजेट जताभावि वितरण गर्नाले देशको खेलकुद पूर्वाधार विकासमा उल्लेख्य उपलब्धी गर्न नसकिएको बताएका छन् । अहिले वितरण गरिदै आएको स–साना रकमले खेलकुद पुर्वाधार विकासमा उपलब्धी सम्भव नहुने बताउँदै उनले आवश्यकताको आधारमा योजना छनोट गरी दिर्घकालिन रुपमा हुनेगरी आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । बुधबार झापाको Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

मेष– कठिनपरिस्थितीनां निवारणं कर्तव्यं भवति, निर्णयाः गलत् स्थाने भवितुम् अर्हन्ति। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । वृष– साधारणप्रयत्नेन कार्ये सफलता प्राप्ता भविष्यति, विदेशक्षेत्रे तु असमाप्तकार्यं भविष्यति । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । मिथुन– शिक्षाक्षेत्रे सफलतां प्राप्तुं शक्यते। यथा अपेक्षितं व्यापारः लाभप्रदः भविष्यति। शिक्षा क्षेत्रमा Read More…