संघ \संस्था

धुलाबारीमा थ्रि डि सांस्कृतिक कार्यक्रम हुने

धुलाबारी । थ्रि डि युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक २४ गते शुक्रबार धुलाबारीमा थ्रि डि संस्कृतिक साँझ आयोजना हुने भएको छ । कार्यक्रममा स्थानीय तथा डिप्रस व्रदर ग्रुपका कलाकार प्रतिक चापागाईँ र समिर रसाईलीको बेजोड सांगीतिक प्रस्तुती तथा बिभिन्न जातिय झाँकी र नृत्य प्रस्तुत गरिने भएको छ । युवाहरुमा लुकेको प्रतिभालाई प्रस्फुटन गराउँदै उनीहरुको क्षमता Read More…

अर्थ

एनएमसीको प्रतिवेदन सार्वजनिक, मंसिर १६ गते साधारणसभा

बिर्तामोड । झापाको मेचीनगरमा मुल कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को ३१ औं साधारणसभा मंसिर १६ गते हुने भएको छ । मंसिर २ गतेदेखि इकाइगत साधारणसभा शुरु भई मंसिर १६ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला हुने भएको हो । संस्थाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिकसँगै साधारणसभाका बारेमा जानकारी दिएको छ । Read More…

संघ \संस्था

मेचीनगर प्रमुख बुढाथोकीद्वारा राइसिङ पुल, भद्रपुरनिन्दा सिरान तथा भद्रपुरइरौटार कालोपत्रे सडक समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड

मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्र भित्र निर्माणधिन विकास योजनाहरू मापदण्ड अनुसार समयमा नै सम्पन्न गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । नगरप्रमुख बुढाथोकीले मंगलबार पुर्वाधार विकास कार्यालय झापाका प्रमुख डिइ रमेश श्रेष्ठसहितको टोलीलाई कार्यालयमा नै बोलाएर निर्माणाधीन राइसिङ पुल, भद्रपुरदेखि इटाभट्टा हुँदै बौद्ध मोड र निन्दा सिरानसम्मको कालोपत्रे सडक, भद्रपुरदेखि Read More…

धर्म संस्कृती

तपाईको दिन कस्तो रहला, हेरौं आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । कल्पना र भावनालाई Read More…