भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् । आज भएको पहिलो खेलमा गौरादहले कनकाई नगरपालिकालाई हराएको हो । पहिलो जित दर्ता गर्दै गौराहदले ३ अंक जोडेको छ । समान दुई खेल खेलेको कनकाईले अंक जोड्न सकेको छैन Read More…
Day: November 29, 2023
ईखरीपाटीको शुभारम्भ
बिर्तामोड । ताजा अनलाइन पत्रिका मिडिया हाउस प्रालिद्वारा सञ्चालित ईखरीपाटी डटकम सञ्चालनमा आएको छ । बुधबारबाट ईखरीपाटीको शुभारम्भ भएको संस्थाका अध्यक्ष विकासजंग कार्कीले जानकारी दिए । यो अनलाइनलाई www.ekharipati.com मा हेर्न सकिने उनले बताए । यसको मुख्य कार्यालय बिर्तामोड–५ मा रहेको छ । ‘अनलाइन सञ्चार माध्यममा भिड बढाउन मात्र हैन सशक्त सञ्चार माध्यमको रूपमा खबरदारी Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) धनं प्राप्तुं योगः अस्ति, विभिन्नेषु स्थानेषु धनं निवेशितं भविष्यति, भ्रातृभगिनीभ्यः विशेषं समर्थनं प्राप्स्यति। धन प्राप्तिको योग रहेको छ विभिन्न स्थानमा लगानी भएको धनागमन हुनेछ दाजु भाईबाट विशेष सहयोग मिल्नेछ । वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो) इदं प्रतीयते यत् Read More…



