स्वास्थ्य

मेचीनगरद्वारा स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाद्वारा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अन्तरक्रिया तथा स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज मेचीनगर सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन् कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ आयोजित Read More…

संघ \संस्था

हात्तीलाई पर्यटनसंग जोड्न बाहुण्डाँगीमा प्रकृति पार्क

झापा । हात्तीलाई पर्यटनसंग जोड्न झापाको मेचीनगरमा प्रकृति पार्क निर्माण हुने भएको छ । मेचीनगर ४ बाहुण्डाँगी स्थित मेची खोलामा निर्माण हुने प्रकृति पार्कको आज एक कार्यक्रममा बिच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरूपमा शिलान्यास गरेका छन् । हात्तीबाट प्रताडित बाहुण्डाँगी क्षेत्रमा विगतदेखि नै मानव हात्ती सअस्तित्वको विभिन्न प्रयासहरू हुँदै आइरहेको Read More…

खेलकुद

झापा लिग फुटबल : बुद्धशान्ति र झापा गाउँपालिका सेमिफाइनल प्रवेश

भद्रपुर । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा बुद्धशान्तिले शिवसताक्षीमाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले शिवसताक्षीलाई दबाबमा राखेको थियो । शिवसताक्षीलाई ४–० गोल अन्तरले हराउँदा Read More…