मेचीनगर । मेचीनगर भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उपाधि दाबेदार मानीएको मेचीनगरले आज भएको अन्तिम क्वाटरफाइनल खेलमा गौरादह नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलको ३८ औँ मिनेटमा Read More…
Day: December 6, 2023
लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा तीन प्रतिभा सम्मानित
मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले बुधबार तीन प्रतिभालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले पाँचौं वार्षिक उत्सव तथा भवन उद्घाटनको अवसर पारेर तीन प्रतिभालाई सम्मान सहित पुरस्कार वितरण गरेको हो । मेचीनगर – ११ धाइजन स्थित प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मेचीनगर–१४ घर भइ हाल बीपी Read More…
मेचीनगरद्वारा सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका टहराहरु हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग सडक खण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरिएको हो । अभियानको सुरुवातमा बुधबार नगरपालिकाले डोजरको प्रयोग गरेर नगर प्रहरीसहित काँकरभिट्टादेखि कालिखोलासम्मको सडक अतिक्रमण गरी बनाइएका टहराहरु हटाइएको Read More…
मेचीनगर : समाजमा बिद्यमान हानिकारक अभ्यासका बारेमा अन्तरक्रिया
मेचीनगर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत आज मेचीनगर नगरपालिकामा सामाजिक विभेद तथा हिंसा न्यूनीकरणका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित कार्यक्रममा समाजमा बिद्यमान हानिकारक अभ्यास ,बालबिवाह,बहुबिवाह, जातीय छुवाछूत ,दाइजो प्रथाले समाजमा निम्त्याएको भयावह अवस्थाको बारेमा छलफल भएकोे हो । कार्यक्रममा मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले महिला हिंसा Read More…




