मेचीनगर । झापाको मेचीनगरमा इपिसि नेपालको सहयोगमा विधुतिय खाना पकाउने चुल्हो वितरणलाई तिब्रता दिइने भएको छ । आए एक कार्यक्रमका बिच विधुतिय खाना पकाउने चुल्हो वितरण अभियानको उद्घाटन् मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । इपिसि नेपालले मेचीनगरलाई छनोट गरी विधुतिय प्रयोगलाई प्रोत्साहन गर्दै विद्युतबाट खाना पकाउने चुल्हो वितरण गर्ने कार्यक्रम लिएर आएको छ । Read More…
Day: December 23, 2023
बाहुनडाँगीमा मानव–हात्ती द्धन्द न्यूनिकरण लागि इन्डो–नेपाल तालिम
मेचीनगर । झापाको मेचीनगर–४ बाहुनडाँगीमा मानव हात्ती द्धन्द्ध न्यूनिकरणका लागि इन्डो–नेपाल क्षेत्रिय स्तरीय पाँच दिवसीय तालिम सुरु भएको छ । शुक्रबारबाट सुरु भएको तालिममा नेपाल भारतबाट गरि २९ जना युवाहरूले तालिममा सहभागिता रहेको छ । मेचीनगर नगरपालिकाको आयोजनामा आयोजित तालिमको उद्घाटन मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको थियो भने संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता रहेको Read More…
मेचीनगर ८ : राष्ट्रिय युवा संघ अध्यक्षमा थामी
इ्टाभट्टा । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर–८ को अध्यक्षमा ललित थामी निर्वाचित भएका छन् । आज मेचीनगर ८ इटाभट्टभामा आयोजित वडा अधिवेशनबाट थामी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा सञ्जय राजवंशी , सचिवमा आकाश ढुङ्गाना, सहसचिवमा खगेन्द्र धिमाल, दिव्य राजवंशी र कोषाध्यक्षमा प्रदिप गिरी चयन भएको निर्वाचन समितिका अध्यक्ष एवम् नेकपा एमाले झापा क्षेत्र Read More…
ई-रिक्सा व्यवस्थापन गर्ने मेचीनगरको योजनामा प्रदेश सरकारको हस्तक्षेप
मेचीनगर । मेचीनगर नगरपालिकाको तीन पाङग्रे (ई–रिक्सा) व्यवस्था योजना माथि प्रदेश सरकारले हस्तक्षेप गरेको छ । नगरपालिकाले तीन पाङ्ग्रे (ई–रिक्सा) लाई व्यवस्थित गर्ने उद्देश्यले दर्ता तथा सञ्चालनको प्रक्रिया अगाडि बढाएको भएपनि प्रदेश सरकारले योजना माथि हस्तक्षेप गरेको हो । प्रदेश सरकारको हस्तक्षेप सगैँ यो प्रक्रिया अहिलेलाई स्थगित भएको छ । मेचीनगर नगरपालिकाले तीन पाङग्रे इ–रिक्सा व्यवस्था Read More…




