संघ \संस्था

कर्मणी साकोसको ७औं वार्षिक साधारणसभा सम्पन्न

कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाको उद्घाटन कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष तिवारीले सोही अवसरमा संस्थाको नयाँ कार्यलय भवनको समेत रिबन Read More…

खेलकुद

मेची कृषक सहकारीले स्थापना दिवसको अबसरमा क्रिकेट प्रतियोगिता गर्ने

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा टी–टेन क्रिकेट प्रतियोगिता हुने भएको छ । मेची कृषक बहुमुखी सहकारी संस्थाले स्थापना दिवसको अवसर पारी टी–टेन क्रिकेट प्रतियोगीताको आयोजना गर्न लागेको हो । सहकारीको २४ औँ वार्षिकउत्सव तथा स्थापना दिवसको अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको हो । यही पुस १५ गते देखि प्रतियोगिताको आयोजना गरिएको मेची कृषक बहुमुखी Read More…

अन्य

प्रथम जोरसिमल कप २०८० : ब्रदर्श एफसी र सालबारी विजयी

मेचीनगर । मेचीनगर ७ मा जारी ´प्रथम जोरसिमल कप २०८०` फुटबल प्रतियोगिताको दोस्रो दिन आज ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजीन एफसीलाई पेनाल्टीमा ४-१ अन्तरले जित हासिल गरेको छ । निर्धारित समयमा दुवै टिमले समान १-१ गोल गरेपछि खेलको नतिजा पेनाल्टी मार्फत लिइएको थियो । जसमा Read More…

अन्य

आचार्य बन्धुले गरे मेचीनगरमा सामुहिक गोठ पूजा

मेचीनगर । मेचीनगर क्षेत्रमा छरिएर रहेका आचार्य बन्धुहरू एकै ठाँउ संगठित हुँदै सामुहिक गोठ पूजा गरेका छन् । मंगलबार मेचीनगरका पन्द्रवटै वडामा छरिएर रहेका आचार्य (कौडिण्य) बन्धुहरू मेचीनगर १० खहरेडाँगी स्थित नारायण प्रसाद आचार्यको घरमा सामुदायिक रूपमा भेला भई गोठपूजा सम्पन्न गरेका हुन् । आचार्य बन्धु सेवा समाज मेचीनगरको समन्वयमा प्रत्येक बर्ष उधौली र उभौली Read More…