संघ \संस्था

नदिजन्य पदार्थ उत्खनन, रकम असुली तथा ठेक्काको बिषयमा भएको दुर्व्यवहारको विरुद्ध मेचीनगरद्वारा प्रेस विज्ञप्ती

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन, रकम असुली तथा ठेक्कापट्टा सम्बन्धि नगरपालिका हाताभित्र भएको दुर्ववहारको विरुद्ध ध्यानाकर्षणसहित विज्ञप्ती निकालेको छ । नगरपालिकाले आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीको हस्ताक्षर सहित उक्त कार्यको विरुद्धमा विज्ञप्त् िनिकालेको हो । शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमाथि दुर्ववहार भएको छ । शुक्रबार Read More…

संघ \संस्था

थ्री-डी युथ ग्रुप मेचीनगरद्वारा विभिन्न व्यक्तित्व सम्मानित

मेचीनगर । मेचीनगरमा रहेको थ्री-डी युथ ग्रुपले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । थ्री-डीले आफ्नो संस्थाका सदस्यहरू जिल्ला तथा मेचीनगरका विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका डेनु मगर, भोजराज पराजुली, देबु बानियाँ र पवन बराईलीलाई आज एक कार्यक्रमका बिच सम्मान गरेको छ । थ्री-डीले सम्मान गरेका युवा नेतृत्वमा नेपाल पशुपंक्षी औंषधि व्यवसायी संघ Read More…