भद्रपुर। झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकाले अंक बाँडेका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी र अर्जुनधाराको खेल १–१ गोल मा सकिएको थियो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा बराबरीसँगै शिवसताक्षी र अर्जुनधाराले एकएक अंक जोडेका Read More…
Year: 2023
मेचीनगरद्वारा ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` सुरू
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` भव्य कार्यक्रमका बिच सुरू गरेको छ । आज बिहान नेपालको पुर्वी नाका स्थित काँकरभिट्टामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न नारा, प्लेकार्ड सहित र्यालि पश्चात् कोण सभा गरेर नगरपालिकाले´लैंगिक हिंसा विरूद्धको १६ दिने Read More…
झापा लिग : मेचीनगर र बुद्धशान्ति विजयी
झापा । भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिकाले शुखद् सुरुवात गरेको छ । मेचीनगरले आज भद्रपुर नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । मेचीनगरको जितका लागि अजय राजवंशीले खेल सुरु भएको दोस्रो मिनेटमा नै गोल गरेका थिए । अत्यन्तै Read More…
झापा लिग : कमल र झापा गाउँपालिका विजयी
झापा । मेची रंगशाला भद्रपुरमा प्रथम अन्त पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा शनिबार भएको खेल जितेसँगै कमल र झापाले तीन तीन अंक जोडेका छन् । पहिलो खेलमा कमल गाउँपालिकाले दमक नगरपालिकालाई २–१ गोल अन्तरले हरायो । खेलको ११ औँ मिनेटमा कमलका नरबहादुर Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष– परिश्रमः नूतनकार्यं दायित्वं च आनयिष्यति। दानं प्रति दयालुः भवतु। असमाप्तं कार्यं सृज्यते, नूतनं कार्यं च लभ्यते। मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । वृष– व्ययवृद्धेः, प्रतिवेशिभिः सह विपत्तौ, विवादस्य च सम्भावना अस्ति, सावधानाः भवन्तु। खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने Read More…
पूर्वराजाको भव्य स्वागत गर्दै राप्रपाले गर्यो झापामा शक्ति प्रदर्शन
त्रिलोचन गौतम झापा । पूर्व राजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गर्दै राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)ले झापामा शनिबार शक्ति प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा पूर्व राजा शाहको स्वागत गर्दै शक्ति प्रदर्शन गरिएको हो । पूर्व राजा शाह औपचारिक कार्यक्रमका लागि बिर्तामोड प्रस्थान भए लगतै धुलाबारीस्थित मेची क्राउन होटेलबाट मोटरसाइकल र्यालीसहित राप्रपाले बाजागाजासहित Read More…
झापा लिग : भद्रपुर ब्लेजर्स विजयी, कचनकवल र बाह्रदशीले अंक बाँडे
झापा । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ । आजै भएको दोस्रो खेलमा कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले कनकाई नगरपालिकालाई २–१ गोल अन्तरले Read More…
प्राडा शर्मासहित झापाका तीन अब्बल प्रतिभालाई पुरस्कृत गरिने
मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले झापामा हुर्किएका तीन जना अब्बल प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ । लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण Read More…
नगरप्रमुख बुढाथोकीको सक्रियतामा मेचीपारि बल्ने भो विजुली बत्ती
झारुबस्ती । मेचीपारिको गाउँमा अब बिजुली बत्ती बल्ने भएको छ । शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अन्धकारमय रहेका मेची नदी पारि झारुबस्तीमा विद्युत विस्तार गरिने बताएका छन् । मेचीनगर नगरपालिका वडा नं १५ अन्तर्गत नेपालका तीन वटा गाउँहरु रहेका छन् । ग्वाला बस्ती,सिसौँडागी र झारुबस्ती मेचीनगर पन्ध्र अन्तर्गत मेचीनगर पारि पर्दछन् । ति गाउँमा ४५ Read More…
धाइजनको महापुराणमा राधिका दासी आउने
मेचीनगर । मेचीनगर–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ । आज पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा आगामी मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको पत्रकार सम्मेलन गरी पुराण आयोजकले जानकारी दिएको छ । महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने आयोजक समितिका अध्यक्ष तीलकप्रसाद गिरीले बताए Read More…










