कमल। प्याब्सन कमलको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर १४ र १५ गते हुने भएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि प्याब्सन कमलले दुई दिने सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । कमल गाँउपालिका भरिका १९ वटा संस्थागत विद्यालको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा सब्य रुपमा सम्पन्न गर्ने तयारी गरिएको प्याब्सन कमल सांस्कृतिक कार्यक्रम संयोजक Read More…
Year: 2023
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष– व्यावसायिकरूपेण समस्याः भवितुम् अर्हन्ति। केचन सुखिनः भविष्यन्ति, केचन दुःखिताः भविष्यन्ति। कार्ये क्लेशः भविष्यति। पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । वृष– धनसम्पादनार्थं योगः अस्ति समृद्ध्यर्थं च दिवसः। पशुपालनात् अनेके लाभाः सन्ति इति भाति। धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट Read More…
कर्मणी साकोस केर्खाको अवलोकन भ्रमण सम्पन्न
कमल । झापाको कमल ३ केर्खा बजारमा कार्यालय रहेको कर्मणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन भ्रमण सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति, कर्मचारी, विभिन्न उपसमितिहरूका पदाधिकारी तथा सदस्यहरू गरी २६ जनाको टोली सहभागी अवलोकन भ्रमण सुरु भएको ११० घण्टामा केर्खामा आएर सम्पन्न भएको हो । संस्थाका अध्यक्ष त्रिलोचन गौतम, सचिब लेखनाथ सुबेदी, Read More…
जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता : उद्घाटन खेलमा हल्दिबारी र बिर्तामोडले अंक बाँडे
भद्रपुर। झापाको भद्रपुरमा आजबाट सुरु भएको ओम साई पाथिभरा हस्पिटल अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा सुरुवाती अग्रता हल्दिबारीले लिए पनि खेल बराबरी हुन पुग्यो । २–२ गोलको बराबरी भएपछि हल्दिबारी र बिर्तामोडको एकएक Read More…
जेनेटिक्स थट
खेमराज थाम्सुहाङ्गप्राणी जीवनमा जव नव जात वा अर्को पुस्ता सुरुवात हुँदा जिन (Gene) र क्रोमोजम (Chromosome) पनि सँगै आउँछ जिनले अघिल्लो पुस्ताको स्वभाव/सोच हो भने क्रोमोजमले रुप, रंग, आकार लिइएर आएको हुन्छ । कुनै एक मानिसको जीवन कुनै पनि तह वा छेत्रमा नियम, कानुन भएता पनि कस्तो हुनुपर्ने भन्ने अहम भूमिका यी तत्वहरुले खेलेको हुन्छ Read More…
आज युवा संघ र दुर्गा प्रसाईं समूहले काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्ने
काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । युवा संघले काठमाडौँको तीन कुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा गर्ने छन् । युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ भने Read More…
हरि बोधिनी एकादशीमा आज तुलसी र दामोदरको विवाह गरिँदै
काठमाडौं । तुलसीको व्रत गरी ४ महिनासम्म विष्णुका भक्तहरूले विशेष पूजा गर्दै आएकोमा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह Read More…
प्याब्सन मेचीनगर : सांस्कृतिक कार्यक्रम मंसिर १८ र १९ गते
मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर १८ र १९ गते हुने भएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि प्याब्सन मेचीनगरले सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । मेचीनगर भरिका ३५ वटा विद्यालको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा सब्य रुपमा सम्पन्न गर्नै तयारी गरिएको प्यब्सन मेचीनगरका अध्यक्ष डम्वर रुचालले जानकारी दिए । Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष– स्वास्थ्यसमस्यायाः कारणेन नियमितकार्यं अध्ययनं च प्रभावितं भवितुम् अर्हति। स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । वृष– कठिनपरिस्थितीनां निवारणं कर्तव्यं भवति, निर्णयाः गलत् स्थाने भवितुम् अर्हन्ति। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । मिथुन– शिक्षाक्षेत्रे सफलतां प्राप्तुं शक्यते। यथा अपेक्षितं व्यापारः लाभप्रदः भविष्यति। शिक्षा क्षेत्रमा सफलता हासिल Read More…
एनएमसीले काम राम्रो गरेको छ : वडाध्यक्ष ओली
मेचीनगर । मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले पुर्वकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्य सहकारी संस्था लि (एनएमसी) ले सदस्य लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आइरहेको बताएका छन् । शनिबार एनएमसी संस्था अन्तर्गत इटाभट्टा शाखाको ३१ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष ओलीले एनएमसीले सदस्यको हितमा उल्लेख्य कार्य गरिएको Read More…









