धर्म संस्कृती

कार्तिक ३० गते बिहिवारको राशिफल

मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) स्वास्थ्यं दुर्बलं भवति चेदपि परिश्रमः आधिकारिकदायित्वं प्राप्स्यति। अद्य सम्मानः वर्धते। स्वास्थ्य कमजोर देखिए पनि मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। मान सम्मान वृद्धि हुनेछ आज । वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो) प्रतिबन्धाः समस्यां जनयितुं शक्नुवन्ति। गोपनीयता समस्या भविष्यति। धैर्यपूर्वकं प्रवर्तयतु। Read More…

धर्म संस्कृती

कार्तिक २९ गते बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । दायित्व र बोझ बढ्दै Read More…

धर्म संस्कृती

आज तिहारको मुख्य दिन भाइटीका, ‘बिहान १०:५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’

काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने Read More…

विचार

उपभोक्तावादी संस्कृति र चिन्तन : हाम्रा भलाकुसारी

अनन्त प्रकाश वस्ती धुलावारी । २०८० सालका नेपालीहरु मुख्य चाड “दशैँ र तिहार” सकिने क्रममा छन । दशैँ र तिहारलाई सन्दर्भ पारेर ठुलो वा सानो रुपमा मेला, उत्सव आयोजना भई रहेका छन । व्यक्तिगत समुह, टोल विकास संस्था, गैर सरकारी संघ संस्था र केही सरकारी निकायहरुले परम्परागतरुपमा गर्ने मौलो पुजा, फूलपाती भित्राउने कार्य, देउसीभैलो पनि Read More…

संघ \संस्था

देवकोटा पार्क काँकरभिट्टाले भव्यरुपमा मनायो महाकवि देवकोटाको जन्मजयन्ती

मेचीनगर । झापाको मेचीनगर ६ काँकरभिट्टा स्थित देवकोटा पार्कले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्म जयन्ती भव्यताका साथ मनाइएको छ । पार्क व्यवस्थापन समितिले आइतबार काँकरभिट्टामा महाकवि देवकोटाको जन्मोत्सव भव्य रुपमा मनाइएको हो । बिगतका बर्षहरुमा पनि धुमधामका साथ महाकवि देवकोटाको जन्मजयन्ती मनाउँदै आएकोमा देवकोटा पार्कले त्यसलाई निरन्र्ता दिर्दै यसबर्ष पनि धुमधामका साथ मनाएको हो Read More…

धर्म संस्कृती

तिहारको चौथो दिन आज : गोवर्द्धन, बली, गोरु र हलि पूजा गरी मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) अद्य मानः सम्मानः च मिलितः भविष्यति, परन्तु किञ्चित् भयम् अपि भविष्यति, धैर्यं अग्रे गन्तुं साहाय्यं करिष्यति। आज मान सम्मानत मिल्ने नै छ तर केही डर त्रास उत्पन्न पनि हुन्छ धैर्यताले अघि बढ्न मद्दत पुग्ने छ । वृष राशी- (इ, उ, ए, ओ, वा, वी, Read More…

कला मनोरञ्जन

नेपाली सेलिब्रेटीहरुको लक्ष्मीपूजा

काठमाडौं । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भइसकेको छ। तिहारको दोस्रो दिन आइतबार घरघरमा लक्ष्मीपूजा गरिएको छ। धनकि देवी लक्ष्मी भित्र्याएर आइतबार बेलुका सबैले उल्लासमय तरिकाले लक्ष्मीपूजा गरेका छन्। यसैबीच, नेपाली सेलिब्रेटीहरुले पनि लक्ष्मीपूजा गरेर तस्वीरहरु सार्वजनिक समेत गरेका छन्। बरिस्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, केकी अधिकारी, वर्षा शिवाकोटी, संचिता लुइँटेल, समीक्षा अधिकारी, Read More…

धर्म संस्कृती

तिहारको तेस्रो दिन आज : गाईको पूजाआजा गरी मनाइँदै

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) अद्य सम्मानं सम्मानं च प्राप्तुं दिवसः अस्ति।उच्चपदस्थजनानाम् साहाय्येन समर्थनेन च भवन्तः प्रसन्नाः भविष्यन्ति। आज मान सम्मान प्राप्त हुने दिन हो ।उच्चपदस्थ ब्यक्तिहरूको साथ र सहयोगले आनन्द महसुस हुनेछ । वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो) भवतः भयप्रभाविताः आकांक्षाः पूर्णाः Read More…