झापा । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार तथा छठ पर्वलाई लक्षित गरी झापाको सीमावर्ती नाकाबाट भित्राइएको लाखौं मुल्यबराबरकोे प्रतिबन्धित बारुदजन्य पटाका झापा प्रहरीले बरामद गरी नष्ट गरेको छ । चाडपर्वलाई लक्षित गरी तस्करीको माध्यमबाट भित्राइएको ७ लाख ९५ हजार ८ सय रुपैयाँ मुल्य बराबरको प्रतिबन्धित पटाका झापा प्रहरीले बरामद गरेको हो । सिमानाका हुँदै छिमेकी Read More…
Year: 2023
आज तिहारको दोस्रो दिन : लक्ष्मीपूजा गरिँदै, कुकुर तिहार पनि आजै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष भवन्तः सुखदं वार्ताम् प्राप्नुयुः। शुभग्रहः पूर्णतया दृश्यते । अन्येषु दिनेषु ये विरोधं कुर्वन्ति ते अपि समर्थने आगन्तुं बाध्यन्ते। हर्षको खबर मिल्नेछ । शुभ ग्रहको पूर्ण दृष्टि परेको छ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन्। बृष मित्रैः सह मजेयः समागमः भविष्यति। जोखिमपूर्णानि कार्याणि अपि सरलरीत्या कर्तुं शक्यन्ते येन प्रशंसकाः वर्धन्ते साथीभाइसँगको Read More…
थ्रीडी युवा ग्रुपद्वारा साँस्कृतिक कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगरका सक्रिय युवा समुहको संस्था थ्रीडी युवा ग्रुपले शुभ दिपावलीको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ । थ्रीडी (ड्रिम्स, डिसिपिलेन, डिस्टिनेशन) संस्थाको आयोजनामा आयोजित साँस्कृतिक कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य रविन कोइरालाले गरेका थिए । मेचीनगर-१० धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसमा शुक्रबार साझ सम्पन्न साँस्कृतिक कार्यक्रममा गायन, नृत्यसंगै गजल, कवितालगायतका प्रस्त भएका थिए Read More…
झापामा एसपीले चलाएको गाडीको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते
झापा । झापामा प्रहरी उपरीक्षक(एसपी) ले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । गएराति ९ बजे कनकाई नगरपालिका ८ स्थित विरिङ पुलमा संघीय प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहालले चलाएको को १ च ७८३९ नं को स्कोरपियोले तीन जना सवार मोटरसाइकललाई ठक्कर दिँदा एक Read More…
तिहार आयो, नेपालीले सिमापारीको बजार गुल्जार ! सिमावारी सुनसान
झापा । काँकरभिट्टाबाट भारतको पानीटयांकीं १.५ किलोमिटर मात्र छ । पानीट्याकी बजार नजिक भएका कारण काँकरभिट्टा, धुलाबारी, विर्तामोड, सुरुड्डा, दमकलगायत आसपासका क्षेत्रका मानिस खाद्यान्न, लत्ताकपडा र घरायसी सामग्री किन्न दैनिक त्याहाँ पुग्ने गरेका छन् । तिहार नजिकिएसँगै यतिबेला सिमापारीको बजार पानीटयांकी किनमेलका लागि पुग्ने नेपाली उपभोक्ताका कारण भिडभाड भएको छ । अन्य समयमा पनि निकै Read More…
इमानदारीता हराएको समाज
आयुष्मान निरौला कुनैपनि मानिस यस धर्तीमा जन्मँदै गर्दा उसले अबोध सौम्यता बाहेक केहीपनि लिएर आएको हुँदैन । अर्थात् सत्यता नै उसको जन्मजात आत्मसिद्ध स्वभाव हो । तर,पनि आज संसारमा झूटोपना र बेइमानीले यति हदसम्म जरा गाडेको छ कि सत्यता र इमानदारीताको अस्तित्व दिनानुदिन लोपोन्मुख बन्दै गइरहेको छ । अझ हाम्रो नेपाली समाज त झन् भयावह Read More…
चाडपर्व मर्यादित र सभ्य ढंगले मनाउन नगरप्रमुख बुढाथोकीको आग्रह
मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले मर्यादित र सभ्य ढंगले नेपालीहरुको दोस्रो ठुलो महान पर्व शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्व २०८० मनाउन आग्रह गरेको छ । आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले एक शुभकामना सहितको सन्देश पत्र निकाल्दै मर्यादित र सभ्य ढंगले तिहारलगायतका चाडपर्व मनाउन नगरबासीलाई आग्रह गरेका हुन् । शुभकामना सहितको सन्देश पत्र यस्तो छ Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पठनलेखनयोः एकं पदं अग्रे गत्वा अधिकानि परिणामानि प्राप्तुं शक्यन्ते। यदि भवान् प्रयतते तर्हि भवान् एकं कार्यं प्राप्स्यति यस्य स्थायिलाभः भविष्यति। पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अन्येषां विश्वासं कर्तुं असमर्थः भ्रमं जनयिष्यति। दुर्वार्ताभिः अप्रियैः च हृदयं दुःखितं भविष्यति। Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) स्वास्थ्यस्य दृष्ट्या अपि उत्तमः समयः अस्ति । आर्थिकलाभाः भविष्यन्ति। ऋणनिराकरणाय अपि हितकरम् अस्ति । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटीका लागीपनी राम्रो छ । वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो) व्यापारक्षेत्रात् उत्तमं Read More…








