धुलाबारी । थ्रि डि युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक २४ गते शुक्रबार धुलाबारीमा थ्रि डि संस्कृतिक साँझ आयोजना हुने भएको छ । कार्यक्रममा स्थानीय तथा डिप्रस व्रदर ग्रुपका कलाकार प्रतिक चापागाईँ र समिर रसाईलीको बेजोड सांगीतिक प्रस्तुती तथा बिभिन्न जातिय झाँकी र नृत्य प्रस्तुत गरिने भएको छ । युवाहरुमा लुकेको प्रतिभालाई प्रस्फुटन गराउँदै उनीहरुको क्षमता Read More…
Year: 2023
एनएमसीको प्रतिवेदन सार्वजनिक, मंसिर १६ गते साधारणसभा
बिर्तामोड । झापाको मेचीनगरमा मुल कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को ३१ औं साधारणसभा मंसिर १६ गते हुने भएको छ । मंसिर २ गतेदेखि इकाइगत साधारणसभा शुरु भई मंसिर १६ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला हुने भएको हो । संस्थाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिकसँगै साधारणसभाका बारेमा जानकारी दिएको छ । Read More…
मेचीनगर प्रमुख बुढाथोकीद्वारा राइसिङ पुल, भद्रपुरनिन्दा सिरान तथा भद्रपुरइरौटार कालोपत्रे सडक समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्र भित्र निर्माणधिन विकास योजनाहरू मापदण्ड अनुसार समयमा नै सम्पन्न गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । नगरप्रमुख बुढाथोकीले मंगलबार पुर्वाधार विकास कार्यालय झापाका प्रमुख डिइ रमेश श्रेष्ठसहितको टोलीलाई कार्यालयमा नै बोलाएर निर्माणाधीन राइसिङ पुल, भद्रपुरदेखि इटाभट्टा हुँदै बौद्ध मोड र निन्दा सिरानसम्मको कालोपत्रे सडक, भद्रपुरदेखि Read More…
तपाईको दिन कस्तो रहला, हेरौं आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । कल्पना र भावनालाई Read More…
मेचीनगर : मानव-हात्ती द्वन्द न्युनिकरण सम्बन्धि विज्ञसंग छलफल
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले मानव-हात्ती द्वन्द न्युनिकरण सम्बन्धि विश्व वन्यजन्तु कोष (डब्लु.डब्लु.एफ)नेपालको टोलिसंग छलफल सम्पन्न गरेको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नै कार्यकक्षमा नगरका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख र वन्यजन्तु सम्बन्धि विज्ञ डब्लु.डब्लु.एफ नेपालका टिमसंग छलफल अगाडि बढाइएको हो । मेचीनगर क्षेत्रमा मानव-हात्ती द्वन्द न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने Read More…
राज्यले प्राथमिकतामा नराखेको काँकरभिट्टा ट्राफिक पोष्ट समुदायस्तरबाट बन्दा हर्षित छु : ट्राफिक प्रहरी प्रदेश प्रमुख पौडेल
मेचीनगर । कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलले घटना घटेपछि मात्रै त्यस बिषयमा चासो दिने परिपाटीले गर्दा नेपालमा थोरै पहल गर्दा न्यूनिकरण हुने घटनाहरु पनि बिनास भएर आउने गरेको बताएका छन् । राज्यले प्राथमिकताको आधारमा कार्ययोजना अगाडी बढाउन नसक्दा बिशेषगरी ट्राफिक दुर्घटना न्यूनिकरण व्यवस्थापनमा समस्या हुने गरेको उनको भनाई छ । पछिल्लो समय Read More…
तपाईको दिन कस्तो रहला, हेरौं आजको राशिफल
काठमाडौं । आज ७ नोभेम्बर २०२३ मंगलबार । ज्योतिषीहरुका अनुसार नोभेम्बर महिना केही राशिका लागि निकै महत्वपूर्ण रहनेछ । यो महिनामा धेरै राशिले आफ्नो स्थान परिवर्तन गरेका छन् । साथै, आगामी दिनहरूमा धेरै राशिका राशिहरूले आफ्नो राशि परिवर्तन गर्नेछन्। हालै ग्रहहरूको राजकुमार बुधले वृश्चिक राशिमा प्रवेश गरेको छ । बुध ग्रहको राशि परिवर्तनले सबै राशिलाई Read More…
अव्यवस्थित तारलाई व्यवस्थित पार्न जनप्रतिनिधिको चासो
मेचीनगर । धुलाबारी बजार आसपास मेचीनगर-१० वडा अन्तर्गत अव्यवस्थित तारलाई व्यवस्थित पार्न मेचीनगर-१० का जनप्रतिनिधिहरूले चासो देखाएका छन् । मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालले आज वडा कार्यालयमा वडा सदस्यहरु सोम ओझा, विशाल कार्कीलगायतका जनप्रतिनिधि संगै वडाको मेलमिलाप कर्ता,विधुत प्राधिकरण, नेपाल टेलिकम, विभिन्न ईन्टरनेट कम्पनि,केवल,डिस होमका प्रतिनिधिसंग छलफल गरेको छ। छलफलवाट सम्वन्धित कम्पनीहरुले अव्यवस्थित तारहरुलाई छठ Read More…
झापा लिग सम्पन्न गर्न समितिहरु गठन, खेलमैदान तयार हुँदै
भद्रपुर । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सम्पन्न बैठकले अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताका लागि आर्थिक, प्राविधिक, व्यवस्थापन, अतिथि सत्कार, पार्किङ, प्रचारप्रसार लगायतका समिति गठन गरिएको अध्यक्ष Read More…
धुलाबारी महोत्सवमा आज प्रिति आले आउँदै
धुलाबारी । आज धुलाबारी महोत्सवमा चर्चित गायिका प्रिति आले आउने भएकी छिन् । रिदम नेपाल धुलाबारीको मुख्य आयोजनामा यहि कात्तिक १७ गतेदेखि मेचीनगरमा सुरु भएको धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रकी गायिका आलेको सोमबार साँझ दमदार प्रस्तुती रहनेछ । युवा पुस्तामाझ चर्चित रहेकी उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छिन् । उनका चर्चित गीतहरु Read More…









