स्वास्थ्य

जाडोमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

काठमाडौं । जाडो मौसम धेरैलाई मन पर्दैन । कारण यो मौसममा धेरै मानिसहरूलाई अनेकन खालका स्वास्थ्य समस्या देखिने गर्दछन् । विशेषगरी बालबालिका र बृद्धबृद्धाहरु जाडोमा चिसोसम्बन्धी रोगको सिकार हुने गर्दछन् । चिसो मौसममा खानपान र जीवनशैलीमाथि विशेष ध्यान दिन जरूरी हुन्छ । खानपान र जीवनशैलीमा ध्यान दिन नसकिएमा धेरै स्वास्थ्य समस्याहरू देखिन सक्छन् । जानौं, Read More…

समाचार

अब सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने

काठमाडौँ। गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

झापा । आज कात्तिक २० गते सोमबारको फलादेश यस्तो रहनेछ । मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) अद्य सामान्यः दिवसः भविष्यति, भवतः भाषणस्य कारणात्, युद्धं भवेत्, धैर्यं धारयतु। आजको दिन सामान्य रहने छ आफ्नो बोलिको कारण ले झगडा निम्तिन सक्छ संयम रहनु होला । वृष राशी- (इ, उ, ए, ओ, Read More…

समाचार

मेचीनगर र बुद्धशान्तिमा आज दिनभर बिद्युत अबरुद्ध हुने

मेचीनगर । मेचीनगर । झापाको मेचीनगर र बुद्धशान्तिमा शनिबार बिद्युत अबरुद्ध हुने भएको छ ।  कात्तिक १८ गते शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिद्युत बिद्युत अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले जनाएको छ । नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले एक सूचना जारी गर्दै शनिबार बिहान बिहान ०८ बजे देखि बेलुका ४ बजेसम्म बिद्युत Read More…

समाचार

दुखद् समाचार :भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा ८० जनाको मृत्यु, सयौंको संख्यामा घाइते

काठमाडौं । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् । भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा ८० जनाको मृत्यु, १ सय ४० जना घाइते जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

झापा । आज कात्तिक १८ गते शनिबारको फलादेश यस्तो रहनेछ । मेष– वाक्यस्य विपरीतार्थः प्रतीयते, धैर्यं धारयतु। पशुपालनात् अनेके लाभाः सन्ति इति भाति। कार्यं कृत्वा सुखं भवति। बोलिको बिपरित अर्थ लाग्न सक्छ संयम रहनुहोस । पशुधनबाट भने प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । वृष– कार्यं कृत्वा सुखं भवति। कार्ये दिवसः Read More…

संघ \संस्था

मेचीनगर : आर्थिक बर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम कार्यन्वयन सम्बन्धि प्रारम्भिक छलफल

मेचीनगर । मेचीनगर नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम कार्यन्वयन सम्बन्धि प्रारम्भिक छलफल सम्पन्न गरेको छ । शुक्रबार नगरपालिकाको सभाहलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा आयोजित छलफलमा जनप्रतिनिधिसंगै प्रशासन प्रमुख र विभिन्न शाखा प्रमुखहरूको सहभागीता रहेको थियो । समृद्ध नगर बनाउन जनप्रतिनिधि र कर्मचारीहरूको उत्तिकै भूमिका रहने भएको हुँदा जनप्रतिनिधि र शाखा Read More…

खेलकुद

नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट

झापा । नेपाल टी-२० विश्वकपमा छनोट भएको छ । नेपालले शुक्रबार यूएईविरुद्धको विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेलमा ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो । १३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्वपूर्ण खेलमा विजय दिलाए । Read More…

खेलकुद

विश्वकपमा पुग्न नेपाल आज यूएईसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दैछन् । खेल बिहान–११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपालले Read More…

स्वास्थ्य

आजभोली बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको Read More…