भद्रपुर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको चन्द्रगढीमा संस्था अन्तर्गत आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड चन्द्रगढी उपशाखा कार्यालयको एक कार्यक्रमका बिच बिहिबार भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोख्रेल र नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय विराटनगर प्रमुख विनोदकुमार पोख्रेलले संयुक्त रूपमा समुदघाटन गरेका Read More…
Year: 2023
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
झापा । आज कात्तिक १७ गते शुक्रबारको फलादेश यस्तो रहनेछ । मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) मनसि रोमाञ्चस्य समयः भवति तथा च स्वरस्य प्रभावः। नवीनं शुभं च कर्म चर्चा भविष्यति। साझेदारीयां पट्टे च विशेषलाभाः भविष्यन्ति। मनमा उत्साहका साथै आवजको प्रभाव भढ्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ Read More…
सामाजिक कार्य गरेर मनाए चिमरियाले आफ्नो जन्मदिन
चारआली । सामाजिक ब्यक्तित्व राजन चिमरियाले यस बर्ष पनि सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएका छन् । नेपाल डेरी एसोसिएशनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) मेचीनगरका नगर अध्यक्षसमेत रहेका चिमरियाले शहिद परिवारलाई गाई र मृतकका परिवारलाई नगद सहयोग गरेर ५० औं जन्मोत्सव मनाएका हुन् । चिमरियाले बिहीवार (आज) पर्न गएको जन्मोत्सवका अवसरमा झापाको Read More…
अदालतको आदेशलगत्तै नेपालगञ्जबाट पक्राउ परे रिगल
काठमाडौं । सर्वोच्च अदालतकाे आदेशलगत्तै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले उनलाई नेपालगञ्जबाट पक्राउ गरिएकाे जानकारी दिए । अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
झापा । आज कात्तिक १६ गते बिहिबारको फलादेश यस्तो रहनेछ । मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) धनं प्राप्तुं योगः अस्ति, विभिन्नेषु स्थानेषु धनं निवेशितं भविष्यति, भ्रातृभगिनीभ्यः विशेषं समर्थनं प्राप्स्यति। धन प्राप्तिको योग रहेको छ विभिन्न स्थानमा लगानी भएको धनागमन हुनेछ दाजु भाईबाट विशेष सहयोग मिल्नेछ । वृष राशी- (इ, Read More…
एमालेको चियापनमा प्रचण्ड, देउवादेखि रवि र विप्लवसम्मको जमघट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपाकाे एमालेकाे चियापानमा सहभागी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीकाे तर्फबाट नेपालीहरूको दशैँ-तिहार-छठ चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा उनीहरू सहभागी भएका हुन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुगेका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल र पूर्व Read More…
लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, कचनकवलका लिम्बूसहित दुई पक्राउ
झापा । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको प्रहरीले जनाएको छ । अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार ब्राउनसुगर सहित हर्क लिम्बू र मोहम्मद करिम पक्राउ परेका छन् । उनका अनुसार पक्राउ पर्नेमा भारतको वेष्ट बङ्गाल नक्सलबारी घर भएका ४८ वर्षीय मोहम्मद करिम रहेका छन् र उनको Read More…
धुलाबारी महोत्सव : ज्योती मगरको प्रस्तुतीमा झुमे दर्शक, आज मन्त्र व्याण्ड आउने
धुलाबारी । झापाको मेचीनगर १० स्थित धुलाबारीमा जारी महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् । महोत्सवमा मंगलबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को Read More…
नवनिर्वाचित अन्तराष्ट्रिय झापाली समाजलाई एकका लागि एक अभियानको सम्मान
बिर्तामोड। कोभिडका बेला झापामा अक्सिजन र खाद्यान्न सहयोगका उद्धेश्यले सुरु गरिएको एकका लागि एक अभियानका तर्फबाट अन्तराष्ट्रिय झापाली समाजका नवनिर्वाचित कार्यसमितिलाई मंगलबार स्वागत सम्मान गरिएको छ । एकका लागि एक अभियानका संयोजक तथा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रप्रसाद गिरी, सहसंयोजक तथा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, लगायातमका एकका लागि एक अभियानकर्मीका तर्फबाट विशेष कार्यक्रमका विच Read More…
११५ औँ देवकोटा जन्मजयन्तीको तयारी तीव्र, वृहत् कार्यक्रमका लागि जुट्यो समिति
मेचीनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मेचीनगर -६ काकडभिट्टा स्थित देवकोटा पार्कमा भव्य रुपमा सम्पन्न हुने भएको छ। अघिल्लो बर्ष कोरोना महामारी लगायतका कारण देवकोटा जन्मजयन्तीमा कुनै कार्यक्रम नगरेको देवकोटा पार्क व्यवस्थापन समितिले यसवर्ष भने भव्यरुपमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई भव्य र सब्य कसरी बनाउने भन्ने विषयमा आज सरोकारवाला निकाय तथा समाजसेवी Read More…









