धर्म संस्कृती संघ \संस्था

चुलाचुली-१ मा विजय दशमीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका वडा नं १ को आयोजनामा विजय दशमी २०८० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपालीहरूको महान चाड विजय दशमीको अवसरमा वडा कार्यालयले बुधबार जनप्रतिनिधिसहित, विभिन्न राजनैतिक दल, संघ संस्थालगायत चुलाचुली १ नं वडाबासिहरूको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चुलाचुली गाउँपालिका वडा नं १ Read More…

संघ \संस्था

सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउँन मेचीनगर प्रमुख बुढाथोकीको चासो

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउँन चासो दिएका छन् । चाडवाड नजिकिए संगै राज्यले प्रदान गर्ने लक्षित वर्गको सामाजिक सुरक्षा वापतको रकम वितरण गर्ने बैकहरुमा स्थलगत अनुगमन गर्दै सहज रुपमा सेवा प्रदान गर्न निर्देशन गिरेका छन् । समयमा सेवा प्राप्त गर्न नसक्दा दिनभरी लाइनमा बस्नुपर्ने, कोही कोहीले त Read More…

समाचार

कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । यही असोज २७ गते नियुक्त हुनुभएका मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था अनुसार उहाँले आज विश्वासको मत लिन लाग्नु भएको हो । नेपाली काँग्रेसका ८ जना प्रदेश सभाका सांसदहरु र एमालेको सहयोगमा मुख्यमन्त्री हुनुभएका कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको Read More…

संघ \संस्था

प्याब्सन मेचीनगरको चाडपर्व लक्षित शुभकामना आदान प्रदान

मेचीनगर । विजय दर्शै, दिपावली तथा छैट पर्वको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मेचीनगरले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार धुलाबारीमा सम्पन्न मेचीनगर प्याब्सनको चाडपर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा आयोजक समितिकाे पदाधिकारीसहित मेचीनगरका सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रूचाल, कोषाध्यक्ष कमल भेटवालल, Read More…

संघ \संस्था

प्याब्सन कमलको चाडपर्व लक्षित शुभकामना आदान प्रदान

कमल । विजय दर्शै, दिपावली तथा छैट पर्वको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सम्पन्न कमल प्याब्सनको शुभकामना आदानप्रदान कार्यक्रम गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा रहेको थियो । त्यस्तै उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने र शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेको विशेष आतिथ्यता रहेको Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) अद्य सम्मानः सम्मानः च मिलितः भविष्यति, परन्तु किञ्चित् भयम् अपि भविष्यति, धैर्यं अग्रे गन्तुं साहाय्यं करिष्यति। आज मान सम्मानत मिल्ने नै छ तर केही डर त्रास उत्पन्न पनि हुन्छ धैर्यताले अघि बढ्न मद्दत पुग्ने छ । वृष राशी- (इ, उ, ए, ओ, वा, वी, Read More…

संघ \संस्था

मेचीनगरकै ठूलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क आजदेखि सञ्चालनमा

झापा । निर्माण सम्पन्न भएको दश वर्ष पछि झापाको मेचीनगर–७ स्थित प्यारीभिट्टा बसपार्क सञ्चालनमा आएको छ । काँकरभिट्टाको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा निर्माण गरिएको बसपार्क यतिका बर्षपछि मंगलबारदेखि सञ्चालनमा आएको हो । नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा बसपार्क निर्माण गरिएको हो । भारत, Read More…

संघ \संस्था

शिक्षा बहुउद्देश्यीय सहकारी : धुलाबारीमा उत्कृष्ट सदस्यलाई सम्मान

धुलाबारी । झापाको बिर्तामोडमा मुख्य कर्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारीले सदस्य सेवा केन्द्र धुलाबारीका सदस्यलाई सम्मान गरेको छ । संस्थाको एघारौं सधारण सभा अन्तर्गत सोमबार धुलाबारीमा आयोजित इकाइगत सधारण सभामा उनीहरूलाई सम्मान गरेको हो । संस्थाले आवधिक बचत राम रिजाल, शिक्षा बचततर्फ नितिका रिजाल, उत्कृष्ट ऋणीतर्फ कमल सहनी र साधारणतर्फ सन्तोष बिस्वकर्मालाई सम्मान गरिएको हो Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

मेष– कार्ये अनेके लाभाः भविष्यन्ति। विद्वान् विशेषसमर्थनं संगृहीतं भविष्यति। यदि अवसराः अनुवर्तन्ते तर्हि वाक्-प्रभावः अपि वर्धते । कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । विद्वानजनबाट विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । वृष– नूतनकार्यस्य आरम्भः बहु उत्तमः नास्ति। कार्ये उत्पीडनं वर्धयितुं शक्नोति। परिवारसमागमस्य समयः अस्ति। दूरस्थाः बन्धुजनाः समीपं आगमिष्यन्ति। नयाँ कामको Read More…

खेलकुद

एकता स्पोर्टिङ गोल्डकप : झापा ११ फाइनलमा प्रवेश

बिर्तामोड । मोफसलको चर्चित टिम झापा ११ एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सैनिक एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । खेल अवधिभर झापा ११ ले सैनिकलाई दबाबमा राखेको थियो Read More…