संघ \संस्था

कर्मचारीमाथि प्रहरीको दमन स्विकार्य छैन, कर्मचारी हकहीत संघर्ष समिति संयोजक भट्टराई

झापा । सरकारले कर्मचारी कर्मचारी बिच विभेद गरेको भन्दै अहिले देशैभर स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् । स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरकारले विभेद गरेपछि उनीहरू अहिले विभिन्न मागसहित आन्दोलनमा उत्रिएका हुन् । आफ्नो मागहरू पूरा गर्नुपर्ने भन्दै अहिले स्थानीय तहमा कार्यरत कर्मचारी स्थानीय तहदेखि सिंहदरबारसम्म सरकारको ध्यानाकर्षण गराउन विगत ९ दिन अघिदेखि आन्दोलित भइरहेका Read More…

संघ \संस्था

प्रहरी दमन विरूद्ध मेचीनगरका कर्मचारी आन्दोलित

मेचीनगर । प्रहरी दमनको विरूद्ध मेचीनगरका कर्मचारी आन्दोलित भएका छन् । सोमबार काठमाडौंमा सरकारले प्रहरी प्रशासन लगाएर आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि दमन गरेपछि त्यस कार्य प्रति नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरले विरोध जनाएको छ । कर्मचारी कुटपिट अन्त्य गर ! कर्मचारी माथिको दमन बन्द गर !! भन्दै मंगलबार नगरपालिकाको मुख्य प्रवेशद्वारमा एक विरोध Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज असोज २३ गते मंगलवारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक Read More…

शिक्षा

अरनिको बिद्यालय : बिद्यार्थीले मतदानबाट छाने क्याप्टेन

मेचीनगर ।  संसदीय निर्वाचनको झल्को दिने गरि मेचीनगर-७ अरनिको माध्यमिक बिद्यालयले बिद्यालय क्याप्टेन चयन गरिएको छ । निर्वाचन प्रक्रियाबाट शुक्रवार विद्यार्थीले आफ्नो मत दिई बिद्यालय तथा सदन क्याप्टेन छनौट गरेका हुन् । निर्वाचन मार्फत बिद्यालय क्याप्टेनमा कक्षा १० का बिद्यार्थी बिजय तामाङ, भाईस क्याप्टेन बिश्वास कार्की निर्वाचिन भएका छन् । यस्तै सदन अन्तरगत पहेलोमा चन्द्रकला बस्नेत Read More…

संघ \संस्था

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो पाँच लाख बढी दावी भुक्तानी

झापा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो विमितको मृत्यु दावी भुक्तानी दिएको छ । इन्स्योरेन्स कम्पनीले कन्काई–३ सुरुङ्गा निवासी अमितकुमार राजवंशीको मृत्यु वापतको पाँच लाख २५ हजार दावी भुक्तानी उनको परिवारलाई दिएको हो । सतलोक बहुउद्देश्यीय सहकारी संस्था मार्फत गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा जोडिएका राजवंशीको गत भदौ ३० गते मृत्यु भएको थियो । Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज असोज २२ गते सोमवारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । पुराना वा Read More…

संघ \संस्था

मेची कृषक सहकारीको २४ औं वार्षिक साधारण सभा क्षेत्रगत रुपमा सुरु

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिवारदेखि क्षेत्रगत रुपमा सुरु भएको छ । आइतबार क्षेत्र नम्बर दुई अन्तरगत मेचीनगर ५ स्थित सामुदायिक पोष्ट हार्भेष्टमा साधारण सभा सम्पन्न भयो । सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व एवम् मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका Read More…

संघ \संस्था

जनता पेन्ट्सको पेन्टर मिट सम्पन्न

झापा । जनता पेन्ट्सको पेन्टर मिट सम्पन्न भएको छ ।जनता पेन्ट्स प्रा. लि. को आयोजनामा शनिबार महोत्तरीको गौसाला स्थित समिर गेस्ट हाउसमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जनता पेन्ट्सका मेनेजिङ्ग डाइरेक्टर भेषराज कोइरालाले गरेका थिए । उक्त जनता पेन्ट्स पेन्टर मिट कार्यक्रममा कोशी प्रदेश का मार्केटिङ्ग प्रमुख ओम प्रसाद तिम्सिना, जनता पेन्ट्सका अडिटर बिबेक कोइरालालगायतको Read More…

संघ \संस्था

आन्दोलनरत कर्मचारीको माग सरकारले यथाशिघ्र सुन्नुपर्छ : लेखा अधिकृत कार्की

मेचीनगर । अहिले देशैभर स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भइरहेका छन् । सरकारले संघिय निजामती सेवा ऐन कार्यान्वयन गर्नका लागि नयाँ ऐन ल्याउन लागेको छ । जुन निजामती सेवा ऐनमा स्थानीय तहका कर्मचारीहरुलाई विभेद गरे पछि अहिले स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन् । सरकारले संघिय निजामती सेवा ऐन कार्यान्वयनमा ल्याउनु अगाडी संघिय, प्रदेश Read More…

संघ \संस्था

‘धुलाबारी महोत्सव’ असोज २६ गतेदेखि हुने

मेचीनगर । धुलाबारीमा यहीँ असोज २६ गतेदेखि दोस्रो ‘धुलाबारी महोत्सव’ हुने भएको छ । मेची चेम्बर अफ कमर्सको आयोजनामा कात्तिक १५ गतेसम्म सञ्चालन हुने कृषि पर्यटकीय व्यापारीक सांगीतिक तथा फुड फेस्टिभल महोत्सव धुलाबारीको कोलेनीमा आयोजना हुने बताइएको छ । उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आज धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे Read More…