धुलाबारी। धुलाबारी माध्यमिक विद्यालयले तीन दर्जन भन्दा बढीलाई सम्मान र छात्रवृत्ति वितरण गरेको छ । विद्यालयले ५९ औं राष्ट्रिय वाल दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरेको हो । पुरस्कृत र सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले दोसल्ला अविर र प्रमाणले सम्मान Read More…
Year: 2023
नेपालीहरु फुटेर हैन जुटेर अगाडी बढ्नुपर्छ : अध्यक्ष लिङ्देन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले केहि अराजक तत्वहरुले पछिल्लो समय मिलेर बसेको नेपालीलाई जाती, धर्म, संस्कृति र भाषाको आधारमा भड्काउने कार्य गरिरहेको बताएका छन् । उनले नेपालीहरु फुटेर हैन जुटेर अगाडी बढ्नुपर्ने समय आएको बताउँदै त्यस्तो कार्य गर्ने जो कोहि भएपनि सफल नहुने बताए । शुक्रबार (आज) गृह जिल्ला झापा Read More…
आज राष्ट्रिय बाल दिवस, बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदै
काठमाडौं । आज राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदैछ । Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल भदौ २९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन राम्रो छ। आम्दानी बढ्नेछ। वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। Read More…
युवा संघ नेपाल मेचीनगरले गर्यो सुवासचन्द्र नेम्वाङको श्रद्धाञ्जली सभा
मेचीनगर । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा राष्ट्रिय युवा संघ नेपाल मेचिनगर कमिटीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बिहिबार साझ युवा संघ नेपाल मेचीनगर कमिटीले धुलाबारी मोडमा स्वर्गिय नेम्वाङलाई सम्झदै श्रद्धाञ्जली सभा आयोजना गरेको हो । नेकपा एमाले क्षेत्रीय संयोजक टिकाराम मग्रान्तीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा एमालेका युवा Read More…
आज बुबाको मुख हेर्ने दिन
काठमाडौं । आज बुबाको मुख हेर्ने दिन । यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आज आआफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन् । बुबा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दान गर्दछन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने Read More…
आज राष्ट्रिय विभूति मोतीराम भट्ट जयन्ती
काठमाडौं । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल भदौ २८ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो Read More…
शान्ता निरौलालाई बाहुण्डाँगीको उत्कृष्ट नारी सम्मान
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले प्रदान गर्ने उत्कृष्ट नारी सम्मान मेचीनगर २ निवासी शान्ता निरौलालाई प्रदान गरिएको छ । शाखाका पूर्व अध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट दिपेन्द्र प्राविकी प्रधानाध्यापक निरौलालाई प्रदान गरिएको हो । बाहुण्डाँगी जेसीजको १३ औँ स्थापना दिवस तथा जेसीज सप्ताहको समापन समारोहको अवसर निरौलाई नगद Read More…
सहमति, सहकार्य र एकताको मियो थिए नेम्वाङ
काठमाडाैं । नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ । विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मिएका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व थिए । उनले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको Read More…









