राजनीति

अनेरास्ववियु मेचीनगर कमिटिले गर्यो स्व.सुवासचन्द्र नेम्वाङको स्मृतिमा दिप प्रज्वलन

मेचीनगर । नेकपा एमाले निकट विद्याथी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगर कमिटीले विधानसभा अध्यक्ष एवं एमालेका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । अनेरास्ववियु मेचीनगर कमिटीले आज साझ स्वर्गिय नेम्वाङको स्मृतिमा दिप प्रज्वलन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व अनेरास्ववियुका नेता समेत रहेका नेकपा एमालेका क्षेत्रीय Read More…

समाचार

झापा : बुबा झरेको १० वर्षपछि छोराको पनि छतबाटै झरेर मृत्यू

बिर्तामोड । आफ्नै घरको छतबाट झरेर झापाको बिर्तामोडमा एकजनाको मृत्यु भएको छ । भारतीय सैनिकबाट सेवानिवृत्त भएर केही महिना अघि घर फर्केका बिर्तामोड– ५ सुव्वाचोक बस्ने ४८ वर्षीय कबिरमान तामाङको आफ्नै तीनतले घरको छतबाट झरेर मृत्यु भएको हो । बिहान ५ बजेको समयमा छतबाट झरेर घाईते भएका तामाङलाई उनका श्रीमती र छोराले उपचारका लागि बीएण्डसी Read More…

खेलकुद

शिवसताक्षीमा नगरस्तरीय भेट्रान कपको तयारी

शिवसताक्षी । झापाले नेपाली फुटबलमा राम्रा खेलाडी जन्माएको छ । फुटबल खेलमा झापालीको क्रेज पनि राम्रो छ । झापा गोल्डकप, भद्रपुर-झापा गोल्डकप, सताक्षी गोल्डकप जस्ता प्रतिष्ठित गोल्डकपहरु पनि झापामा हुने गरेको छ । जहाँ दर्शकको उपस्थितिले नै पुष्टि गर्छ झापामा फुटबल प्रेमी कति छन् भनेर । हिउँदमा गोल्डकपमा रमाउँछ, झापा । बर्खामा पनि विभिन्न स्तरका Read More…

स्वास्थ्य

रुखमा चढेर घाँस काट्ने क्रममा शिवसताक्षीका तामाङको मृत्यु

झापा । रुखमा चढेर घाँस काट्ने क्रममा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका- ८ स्थित रत्नचौक निवासी ७५ वर्षीय सन्तबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वृद्ध तामाङ आज बिहान साढे ७ बजेतिर घरनजिकको ४० फुट अग्लो खरीको रुखमा बाख्राका लागि घाँस काट्न चढेका थिए । घाँस काट्दै Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ ३१ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ तपाईंको आजको फलादेश : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –  बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्ने सक्रिय रहेकाले काम Read More…

राजनीति

युवा संघ नेपाल मेचिनगर १ र २ वडा कमिटिले गर्यो स्व. सुवासचन्द्र नेम्वाङको श्रद्धाञ्जली सभा

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचिनगर १ र २ नं वडाकमिटीले नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । शनिबार साझ युवा संघ मेचिनगर १ र २ नं वडा कमिटीले गाडागल्ली बजारमा स्वर्गिय नेम्वाङलाई सम्झदै श्रद्धाञ्जली सभा आयोजना गरेको हो । राष्ट्रिय युवा संघ नेपाल कोशी Read More…

संघ \संस्था

म्याग्दी सम्मेलनको तयारी अन्तिम चरणमा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

बाहुण्डाँगी । म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। Read More…

राजनीति

भष्ट्राचारको सवालमा राज्य कठोर बन्नुपर्छ : महामन्त्री शर्मा

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भष्ट्राचारको सवालमा राज्य अब कठोर भएर जानुपर्ने बताएका छन् । उनले देशमा पछिल्लो समय घटेका भष्ट्राचारका काण्डहरु भुटानी शरणार्थी काण्ड, सुन काण्ड, ललिता निवास प्रकरण, वाइटबढी घोटला काण्ड जस्ता भष्ट्राचारमा जोकोहीको संलग्नता भएपनि त्यसलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । शनिबार गृह जिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगर पशु स्वास्थ्य तथा कृषि प्राविधिक समुहको प्रथम वार्षिक उत्सव सम्पन्न

मेचीनगर । मेचीनगर पशु स्वास्थ्य तथा कृषि प्राविधिक समुहको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । आज मेचीनगर -४ आमडागी स्थित भिरपाखा रिसोर्टमा समुहको प्रथम वार्षिक उत्सवको उद्घाटन पशु प्राविधिक समेत रहेका मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले गरेका थिए । उनले व्यानर पढेर वार्षिक उत्सवको उद्घाटन गरेका थिए । मेचीनगर क्षेत्रमा छरिएर रहेका पशु Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ ३० गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –   दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। बृष (इ, Read More…