खेलकुद

मेची रंगशालामा मङ्सिर ७ गतेदेखि झापा लिग

भद्रपुर । अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ । यही मङ्सिर ७ गतेदेखि भद्रपुरको मेची रंगशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ । १५ दिनसम्म चल्ने प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दीपेश ढकालले जानकारी दिए । झापाका १५ वटा Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ २७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –  श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। बृष Read More…

समाचार

सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएका छ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो। सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै उक्त सूचना जारी गरेको हो । ७१ वर्षको उमेरमा मंगलबार बिहान नेम्वाङको असामयिक निधन भएको थियो । नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने Read More…

समाचार

कोशी प्रदेश: मुख्य न्यायाधिवक्तामा झापाका गजेन्द्र आचार्य नियुक्त

झापा ।  कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा झापाका गजेन्द्र आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यलाई नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोमबार प्रदेश प्रमुख प्रशुराम खापुङले आाचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । भदौ २४ गते मुख्य न्यायाधिवक्ता बुद्धि Read More…

समाचार

संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । निवासमै हृदयघात भएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा बाटोमै निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता नेम्वाङको निधन भएको त्रिवि Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ २६ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –  दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। बृष (इ, Read More…

राजनीति

प्रजातान्त्रिक विद्यार्थी संगठन काँकरभिट्टा मावि अध्यक्षमा भट्टराई

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन काँकरभिट्टा मावि अध्यक्षमा विशाल भट्टराई चयन भएका छन् । आज भएको काँकरभिट्टा मावि (प्लस टु ) ईकाई अधिबेशनले बिशाल भट्टराईको अध्यक्षतामा नयाँ समिति सर्वसहमत चयन गरेको हो । समितिको उपाध्यक्षमा रियाज दाहाल, प्रल्हाद ओली र सोनु ठटाल, सचिवमा गणेश यादव, सहसचिवमा प्रवेश अधिकारी र सोहन Read More…

राजनीति

अनेम संघको समावेशी तीज विषेश तथा सम्मान कार्यक्रम सम्पन्न

मेचीनगर। नेकपा एमालेको निकट अखिल नेपाल महिला संघ मेचीनगर समितिले समावेशी तीज विषेश तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अनेमसंघ मेचीनगरले तीजको अवसरमा आज १२० वर्षीया वृद्वा पोहानी राजबंशीसहित दुई जनालाई सम्मान गरेको छ । काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना गरेको तीज विशेष कार्यक्रममा मेचीनगर नगरपालिका–७ की ज्येष्ठ नागरिक १२० वर्षीया पोहानी राजबंशी र Read More…

खेलकुद

टि-१० क्रिकेट प्रतियोगिताको उपाधिका लागि काँकरभिट्टा र कनकाई आर्दश क्याम्पस प्रतिस्पर्धा गर्ने

काँकरभिट्टा । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुद्वारा आयोजित अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मंगलबार काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) र कनकाई आर्दश क्याम्पसले प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार काँकरभिट्टा क्याम्पस (ए) ले कनकाई सुरुगांलाई र कनकाई आर्दश क्याम्पसले दमक क्याम्पसलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।भदौ १५ गतेबाट शुरु भएको प्रतियोगिता भदौ Read More…

राजनीति

राष्ट्रिय युवा संघको कोशी प्रदेश अधिवेशन सम्पन्न

विराटनगर । राष्ट्रिय युवा संघको कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ चयन भएका छन् । धरानमा सम्पन्न प्रथम अधिवेशनबाट अरुण गुरुङ अध्यक्ष चयन भएका हुन् । उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिव विनोद राना, सहसचिव निरजमानसिंह बस्नेत, शरण फागो र कोषाध्यक्ष दीपेन्द्र घिसिङ चयन भएका छन् । त्यस्तै कोशी प्रदेश कमिटी सदस्यहरुमा रघुनाथ धिमाल, सुरेश काफ्ले, रविनशन थापामगर, Read More…