काठमाडौं । आज २०८० साल भदौ २५ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। Read More…
Year: 2023
बस्नेत दाजुभाईको घरको झ्याल मेचीनगर आल्मुनियम व्यवसायीले लगाइदिने
बाहुण्डाँगी । मेचीनगर ३ दोकानडाँडाका बस्नेत दाजुभाईको घर निर्माणका लागि मेचीनगर आल्मुनियम व्यवसायीले सबै झयाल लगाइदिने भएका छन् । आर्थिक अवस्था कमजोर भएका अपाङ्ग दाजुभाईका लागि उनीहरुले झयाल लगाइदिने भएका हुन् । आफुले व्यवसायबाट कमाएको केही रकम सामाजिक क्षेत्रमा समेत योगदान गर्ने उदेश्यका साथ यो परिवारलाई सहयोग गर्ने बताएका हुन् । घर निर्माणका लागि रिङक Read More…
मेचीनगर प्रमुख बुढाथोकीलाई डेंगु संक्रमण
मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेँगु संक्रमण पुष्टि भएको छ । नगर प्रमुख बुढाथोकीलाई शुक्रबार राति ११ बजेदेखि अचानक काम ज्वरोले सताएको थियो । अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरिर काप्ने, जिउ आलस्य हुनेलगायतका समस्याले सताएपछि औषधि खाँदै घरमै आराम गरिरहेकोमा आज डेँगु संक्रकण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतवार हरिहलेसी Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल भदौ २४ गते आइतबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –दार्शनिक र धार्मिक प्रकृतिका काममा आकर्षण बढ्ने वा खट्ने दिन छ । घरबाट Read More…
बाहुण्डाँगी जेसीजको नृत्य उपाधि होलिबेल स्कुललाई
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि लोक साँस्कृतिक प्रतियोगिताको उपाधि होलिबेलले जितेको छ । जेसीज सप्ताहको अवसरमा शनिवार सामुदायिक हलमा सम्पन्न प्रतियोगितामा मेचीनगरका १४ वटा विद्यालयलाई पछि पार्दै होलिबेलले उपाधि चुमेको हो । उपाधिसँगै होलिबेलले नगद १५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा हिमालयन एकाडेमी धुलावारी दोस्रो Read More…
पत्रकार न्यौपाने सम्मानित
बिर्तामोड । झापाका युवा पत्रकार सन्तोष न्यौपाने सम्मानित भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघले शनिवार आज बिर्तामोडमा आयोजित आठौँ अधिवेशनका अवसरमा पत्रकार न्यौपानेलाई सम्मान गरेको हो । एभिन्युज टेलिभिजनका झापा संवाददाता रहेका न्यौपानेले महासंघका गतिविधिलाई उच्च महत्व दिएर प्रकाशन प्रशारण गर्दै आएका छन् । पत्रकारितामार्फत व्यवसायिक क्षेत्रमा गरेको योगदानको कदरस्वरुप उनलाई सम्मान गरिएको हो Read More…
आधुनिक साकोसको आयोजनामा नि:शुल्क आँखा शिविर, ३५४ जनाले लिए सेवा
चारआली । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) द्वारा आयोजित एक दिने निःशुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर-१३ को चारआली आइतबारे बजारको मन्दिर परिाषरमा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ । शिविरमा ३५४ सहकारी संस्थाका सदस्य तथा स्थानीयहरुको आँखा चेकजाँच हुँदा २९ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आईकेयर सेन्टरका Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल भदौ २३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः दिन राम्रो छ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा Read More…
होटल व्यवसायी संघ मेचिनगरलाई सम्मान
झापा । होटल व्यवसायी संघ मेचिनगरलाई सम्मान गरिएको छ । आज शुक्रबार झापाको बिर्तामोडमा भएको होटल व्यवसायी संघ झापाको १० औँ जिल्ला अधिवेशनमा होटल व्यवसायी संघ मेचिनगरलाई सम्मान गरिएको हो । होटल व्यवसायी संघ मेचिनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, होटल व्यवसायी Read More…
सञ्जीवनीले गर्यो तिम्ल्याहा सन्तान जन्माउने दम्पतीलाई सम्मान
मेचीनगर । सञ्जीवनी महिला विकास संस्थाले १४ औं बार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ । संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउनु हुने निर्मला विष्ट रिजाल र उहाँका श्रीमान सुरेन्द्र रिजाललाई सम्मान गरेको हो । निर्मलाले तीन बर्ष अघि विर्तामोडस्थित मनमोहन अस्पतालमा दुई छोरा र Read More…








