धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ २२ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः आजको दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा Read More…

समाचार

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, ४८ घण्टभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको हो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो । गत भदौ ७ Read More…

राजनीति

रास्वपा सभापति गौतमलाई मातृ शोक

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर सभापति कमल गौतमलाई मातृ शोक परेको छ । मेचीनगर-२ बौद्धमोड निवासी गौतमकी ममातमयी माता ६५ बर्षीय डम्बरमाया गौतमको बुधबार राती स्वार्गारोहण भएको हो । २०१५ सालमा जन्म भई २०८० साल भदौं २० गते बुधबार राती ११ बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ । स्व. डम्बरमायाको दुई छोरा र Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ २१ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। वृष Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजद्वारा कृष्णथुम्की धाममा निःशुल्क पानी वितरण

मेचीनगर । बाहुण्डाँगी जेसीजले श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णथुम्की धाममा निःशुल्क पानी वितरण गरेको छ । सामाजिक कार्यसंगै मानवसेवामा सदैव समर्पित बाहुण्डाँगी जेसीजले मेचीनगर १ स्थित पूर्वको पवित्र धार्मिक तथा पर्यटकिय स्थल कृष्णथुम्की धाममा आउने दर्शानार्थी भक्तजनहरुलाई निःशुल्क पानी वितरण गरेको हो । अत्याधिक गर्मी भएको समयमा बिभिन्न स्थानबाट कृष्णथुम्की धाम दर्शन गर्न आएका भक्तजनहरुले बाहुण्डाँगी Read More…

समाचार

बुद्धशान्तिमा पानीमा डुबेर एक जनाको मृत्यु

झापा । झापाको बुद्धशान्तिमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका- २ निवासी १९ वर्षीय मनोज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुद्धशान्ति-१ स्थित कुलोमा डुबिरहेका उनलाई प्रहरीले तत्काल उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र घटना बारेमा Read More…

धर्म संस्कृती

आज कृष्ण जन्माष्टमी : भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाउँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ २० गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ। इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ। वृष : बोल्दा ख्याल गर्नुहोला, Read More…

राजनीति

काँग्रेसले आफ्नो शक्ति थाहा नपाउँदा अन्य शक्तिहरू सलबलाए : सहमहामन्त्री आङ्दाम्वे

झापा । नेपाली काँग्रेस सहमहामन्त्री भिष्मराज आङ्दाम्वेले काँग्रेसले आफ्नो शक्ति थाहा नपाउँदा देशमा अन्य शक्तिहरू सलबलाएको बताएका छन् । मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकामा पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्दाम्वेले काँग्रेस आफ्नै आन्तरिक द्वन्द्वमा अल्झिरहदा देशमा अहिले अन्य शक्तिले खेल्ने मौका पाएको उनको भनाइ छ । अहिलेको समय भनेको गफ गर्ने होइन काम गर्ने हो Read More…

संघ \संस्था

पत्रकार भण्डारी सहित १८ जना सम्मानित

झापा । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ आंै स्थापना दिवस सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना मनाएको हो । चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हक अधिकारलाई निजामती ऐनमा समेटिनु पर्ने सहभागी बक्ताले जोड दिएका Read More…