झापा । झापासहित देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । झापाका कनकाई, बिरिङ, कमल, रतुवालगायत नदीहरूमा बाढी आउने संभावना रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो Read More…
Year: 2023
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल साउन २३ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ । आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। Read More…
बाहुण्डाँगीमा मनसा नागदेवीका ४९ धारा, धार्मिक मेलाको तयारी
मेचीनगर । धार्मिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झापाको मेचीनगरमा मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रमा धार्मिक मेलाको आयोजना गरिने भएको छ । नाग पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजक समितिले सोमबार पत्रकारसँगको कुराकानीमा जानकारी गराएका छन्। स्थानीय क्षेत्रमा प्रकट भएको ऐतिहासिक भूमिलाई विकास गर्दै धार्मिक क्षेत्रको गौरव र गन्तव्य स्थलको Read More…
मेचीनगरद्वारा डेँगु रोग फैलन नदिन लार्भा खाेज र नष्ट गर अभियानलाई तिब्रता
मेचीनगर । मेचीनगरले डेँगु संक्रमण फैलन नदिन लार्भा खाेज र नष्ट गर अभियानलाई तिब्रता दिएको छ । पछिल्लो समय महामारीको रूपमा फैलिदैं गएको डेँगु रोगको संक्रमण नगरमा फैलन नदिन लार्भा खाेज र नष्ट गर अभियान चलाएको हो । डेँगु संक्रमण फैलन नदिन तदारुकताका साथ लागि परेको मेचीनगरले आज वडा नं १० स्थित धुलाबारी बजार लगायत विभिन्न Read More…
ललिता निवास प्रकरण : विजय गच्छदार सहित चार पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी
काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा काठमाडौँ जिल्ला अदालतले आइतबार विजय गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको छ । पूर्व मन्त्रीहरू विजय गच्छदार ,डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज मिति २०८० साउन २२ गते सोमवार । ७ अगस्ट २०२३। अधिक श्रावण कृष्णपक्ष षष्ठी तिथि, ११ः०१ बजेपछि सप्तमी। रेवती नक्षत्र, ८ः०२ बजेपछि अश्विनी। चन्द्रराशि मीन, ८ः०२ बजेपछि मेष। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, Read More…
आफू बन्नलाई कि देश बनाउन लाई हो “राजनीतिक पद”
मिलन भट्टराई कमल । राजनीति किन आवश्यक भन्ने बित्तिकै नेताहरुको भाषा प्रयोग गर्दा देश बनाउन देश बचाउन भन्ने हरेक नेताहरुको मुखमा झुन्डिएको हुन्छ। यति मात्रै होइन नेताहरुको थेगो भन्दा खासै फरक पर्दैन । हाम्रो शरिरलाई स्वास्थ्य र सुन्दर बनाउन विभिन्न भिटामिनको महत्त्वपूर्ण भूमिका रहे जस्तै हाम्रो देशलाई सुखी र संमृद्द बनाउन पनि नेतृत्व कर्ताहरुको सोचमा Read More…
चिया मजदुरको चेतावनी : न्युनतम पारिश्रमिक वृद्धि नगरिए, भदौ ७ गतेबाट देशैभरका बगान ठप्प पार्ने
झापा । मजदुरको न्युनतम पारिश्रामिक नबढाइएपछि झापाका चिया मजदुरहरू आन्दोलित भएका छन् । पारिश्रमिक बढाउनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । चिया बगानमा दैनिक काम गरेर आएको पारिश्रमिकले आफ्नो र परिवारको गुजरा चलाउँदै आइरहेका चिया मजदुरहरुले समयसापेक्ष ज्याला नपाउँदा समस्या भएको बताएका छन् । बाह्रै महिना बगानमा काम Read More…
झापा कारागार : आन्दोलनले लावतीको सरुवा फिर्ता, शिवाकोटी र शेर्पालाई सरुवा
झापा । भद्रपुरस्थित झापा जिल्ला कारागारका चौकीदार लयप्रसाद शिवाकोटी र पूर्वभाइ चौकीदार पासाङ शेर्पा (कुमार) को अन्यत्र सरूवा गरिएको छ । कारागार प्रशासनले भाइ चौकीदार मनोज लावतीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार दिउँसो साढे २ बजे उनका पक्षका कैदीबन्दीहरू आन्दोलित बन्दै आगजानी र ढुंगामुढा गर्दा तनावग्रस्त बनेको थियो । कारागारको तनावपूर्णस्थित तत्काल नियन्त्रणमा Read More…
कैदीबन्दी सरुवाको विरोधामा झापा कारागार तनाबग्रस्त
झापा । जिल्ला कारागार झापामा आज दिउँसो तनाबग्रस्त बनेको छ । चौकीदारको सरुवाको विरोधामा झडप हुँदा कारागार परिसर आज पुरै तनाबग्रस्त बनेको हो । कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा आज दिउँसो झडप भएको प्रहरीले जनाएको छ । Read More…









