मेचीनगर । मेचीनगर नगरपालिकाले अब नगर क्षेत्रभित्र रहेको अव्यवस्थित नेपाल टेलिकम, केवल कम्पनी, इन्टरनेटलगायतका तारहरु व्यवस्थीत गर्ने भएको छ । आज नगरपालिकामा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सरोकारवाला पक्षसंग नगर क्षेत्रभित्र रहेको अव्यवस्थित तारबार व्यवस्थापन गर्न पहिलो चरणको छलफल गरेका हुन् । नगर क्षेत्रमा अव्यवस्थित रूपमा नेपाल टेलिकम, केवल नेटवर्क लगायत विभिन्न इन्टरनेटप्रदायक कम्पनीका तारहरु जताततै छरपस्ट Read More…
Year: 2023
कल्याणकारी कोषका लागि सदस्यकाे खाताबाट काटिएकाे रकम फिर्ता, ७ वर्षमा ११ करोड ३३ लाख राहत वितरण
मेचीनगर । सदस्यको खाताबाट रकम कटौती गरी राहत कोष अर्थात सदस्य कल्याणकारी योजना स्थापना गर्ने योजनाबाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) पछि हटेको छ । आज बसेको संस्थाको आकस्मिक वैठकले यस्तो निर्णय गरेको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले जानकारी दिएका छन् । सदस्य कल्याण्कारी योजना अन्तर्गत बचत खाताबाट सात सय रकम योगदान गराउने निर्णय स्थगन गरिएको Read More…
भारतको पानीटंकीमा महेन्द्र पार्टसको शोरुम
काँकरभिट्टा । नेपालको समिानासँग जोडिएको भारतको पानीटंकी बजारमा मेहन्द्र गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउने भएको छ । पानीटंकी न्यू मार्केटमा महेन्द्र कम्पनीका गाडिहरुको लागि आधिकारीक स्पेयर पार्टसहरुको शोरुम सञ्चालनमा आउन लागेको हो । सिंह मोटर्सको नाममा गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउन लागेको सञ्चालक बिक्रम Read More…
मेचीनगर नगरपालिका : युवा नागरिक समाजले बुझायो ज्ञापनपत्र
मेचीनगर । युवा नागरिक समाज मेचीनगर कमिटीले मेचीनगर नगापालिकालई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरमा भएका समसामयिक समस्या तथा समाधानका उपायका बारेमा जानकारीसहित आज नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । युवा नागरिक समाज मेचीनगरका अध्यक्ष प्रकाश खड्काको संयोजकत्वमा गएको टोलीले मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाभ भण्डारी समक्ष ज्ञापनपत्र बुझएको हो । ज्ञापनपत्रमा ‘सडक ड्रेन, कालोपत्रे, विभिन्न Read More…
अर्जुनधारा जलेश्वर धाममा भक्तजनको घुइँचो
झापा । साउन महिनाको पहिलो सोमबार आज पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा भक्तजनको भीड लागेको छ । बिहानैदेखि ठुलो संख्यामा हिन्दुधर्मालम्वी भक्तजनहरू भगवान शिवको पूजा आराधाना गर्न अर्जुनधारा जलेश्वर धाम आएका छन् । साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रुपमा मान्ने चलन छ । यसदिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना Read More…
साउनको पहिलो सोमबार आज शिवालयहरुमा भक्तजनको घुईंचो
काठमाडौं । सौरमास अनुसार साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रुपमा मान्ने चलन छ । यसदिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास सहित पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गरेको छ । साउनको सोमबार Read More…
मेचीनगर : यस्तो छ ढुंगागिट्टीको वास्तविकता
मेचीनगर । पछिल्लो समय मेचीनगरमा अवैध भनेर प्रचार गरिएको ढुंगागिट्टीको वास्तविकता भने त्यस्तो नरहेको नगरपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७८/०७९ का लागि नदिजन्य पदार्थ उत्खनन तथा बिक्री वितरणको लागि राज्यले आव्हान गरेर राज्यले तोकेको नीति नियम परिधिभित्र रही ठेक्का लगाइएको मेचीनगर क्षेत्रका ढुंगागिट्टी कुनै हालतमा पनि अवैध हुन नसक्ने नगरपालिकाले जनाएको छ । स्थानीय Read More…
आसाम डाउन टाउन युनिभर्सिटीद्वारा नेपाली विद्यार्थीलाई १० करोडको छात्रवृत्ति घोषणा
झापा । भारत आसामको प्रतिष्ठित शैक्षिक प्रतिष्ठान आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि ठूलो धनराशीको छात्रबृत्ति घोषणा गरेको छ । युनिभर्सिटीका नेपाल प्रमुख शंकर भट्टराई विर्तामोडमा पत्रकार सम्मेलन गरी कमन स्कलरसीप इक्जाम (सीएसटी)–मा सहभागी हुन नसकेका नेपाली विद्यार्थीलाई अब मेरिट (प्राप्तांक)–का आधारमा आसाम डाउनटाउनले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । ‘‘सीएसटीमा समावेश हुन कतिपय Read More…
मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित
काठमाडौं । प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहिता संशोधन विधेयक सर्वसम्मतले पारित भएको हो ।
बर्खा लागेपछि चिउरा खाएर रात काट्छन् बस्नेत दाजुभाई
देबु बानियाँबाहुण्डाँगी । मेचीनगर ३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठूले) को घरमा खाना नपकाएको एक साता भयो । दिनभर अरुको मजदुरी गरेर जिविकोपार्जन गर्ने उनी बेलुका भएपछि दोकानबाट थोरै चिउरा ल्याउँछन् अनि पानीसँग भिजाएर भोको पेट भरेर खुत्रुक्क सुत्छन् । कति रात भोकै पनि सुत्ने गरेका छन् उनी । एकातिर कमजोर आर्थिक अवस्थाका कारण उनको घरमा Read More…










