मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत नगर शैक्षिक कोषको घोषणा गरेका हुन् । नगर शैक्षिक कोषको घोषणा गर्दै उनले आफुले नगर प्रमुख भए बापत राज्यबाट पाउने सेवा सुविधा (भत्ता) मध्ये तीन महिनाको Read More…
Year: 2023
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै
काठमाडौं। आसार शुक्ल एकादशीका दिन आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरुका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ। वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ। निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई आज Read More…
बिपद् न्यूनिकरणमा मेचीनगरको चासो, नगरप्रमुख आफै स्थालगत अनुगमनमा
मेचीनगर । बर्खा लागेसंगै अबिरल बर्षका कारण खोला नदीहरुमा आउने बाढीले बर्षेनी धेरै धनजनको क्षति पुर्याउँदै आइरहेको तितो यथार्थ छ । यसैलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रमा हुने बिपद न्यूनिकरणका लागि चासो देखाउँदै स्थलगत अनुगमनलाई तिब्रता दिन थालेका छन् । मेचीनगरमा बिशेषगरी मेची नदी, निन्दा, टिमाई, राइसिङ, घैलाडुब्बा, काली खोलालगायतले बर्षाको Read More…
मेचीनगर संयोजकमा श्रेष्ठ
मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटीको छैठौं पूर्ण बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले राष्ट्रिय युवा संघ मेचीनगरको सम्मेलन आयोजक समितिको संयोजकमा कृष्ण श्रेष्ठलाई जिम्मेवारी तोकेको छ । मेचीनगरको सम्मेलन आयोजक कमिटी सदस्यमा नगरका १५ वटै वडा अध्यक्षहरुलाई सदस्य बनाउने निर्णय भएको बैठकमा सहभागी राष्ट्रिय युवा संघ झापा क्षेत्र Read More…
मेचीनगरलाई प्रेस क्लबको ध्यानाकर्षण
मेचीनगर। मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले बुधबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । पत्र नगर प्रमुख बुढाथोकी र उपप्रमुख मिना पोख्रेल उप्रेतीले संयुक्तरूपमा बुझेका थिए । यसअघि पनि प्रेस क्लबले Read More…
मेचीनगर : जटिल प्रकृतिका बिरामीले पाउने भए उपचार खर्च
मेचीनगर । नेपाल सरकारले दिने भनेको जटिल प्रकृतिका बिरामी नागरिकले पाउनु पर्ने उपचार वापतको रकम अब मेचीनगरबासीले पाउने भएका छन् । सरकारले दिने भनेको भएता पनि मेचीनगरमा रहेका जटिल प्रकृतिका बिरामीहरू (मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइएका, क्यान्सरका बिरामी, मेरूदण्ड पक्षघात) ले अहिलेसम्म सो उपचार खर्च वापतको पाउनुपर्ने रकम पाइरहेका थिएनन् । उनीहरूले रकम समयमा उपलब्ध नहुँदा Read More…
हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा । जंगली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका- २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउमा Read More…
मेचीनगरले दियो सुत्केरी महिलालाई पोषिलो खानेकुरा
मेचीनगर । मेचीनगर नगरपालिका अन्तर्गतका सुत्केरी महिला लाई पोषिलो खानेकुरा वितरण गरिएको छ । सोमबार मेचीनगर ३ मा एक कार्यक्रमको आयोजना गरी सुत्केरी महिला लाई पोषिलो खानेकुरा वितरण गरिएको हो । पोसिलो खानेकुरा ्को अभावमा हुनसक्ने मातृ तथा शिशु मृत्युदर न्युनिकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट यस नगरका सुत्केरी आमा हरु लाभान्वित हुने अपेक्षा Read More…
मेचीनगर : सौर्य उर्जाबाट सिचाईकाे व्यवस्था भएसंगै किसानहरू दंग
मेचीनगर । कृषि क्षेत्रमा आत्मानिर्भर बनाउन मेचीनगर नगरपालिकामा सौर्य उर्जाबाट सिचाईका लागि डिप बोरिङ जडान गरिएको छ । आज मेचीनगर ८ स्थित सृजना चोक र खडियाबस्तीमा करिब १४ लाख बढीको लागतमा किसानलाई खेती गर्न सहजताको लागि सौर्य उर्जाबाट सिचाईका लागि दुई थान डिप बोरिङ जडान गरिएको हो । वडासदस्य बिष्णु भट्टराईको पहलमा बैकल्पिक उर्जा प्रवर्द्धन Read More…
लागूऔषध नियन्त्रण कार्यक्रम, भित्तामा रक्सीको विज्ञापन
मेचीनगर । सीमा क्षेत्र काँकरभिट्टामा लागु औषध नियन्त्रण चुनौतीको विषय बनेको छ । भारतीय सीमाना पानीट्यांकीमा खुलेआम विक्री वितरण हुँदा नियन्त्रणमा चुनौती थपिएको हो । लागुऔषध नियन्त्रणका विषयमा सीमा क्षेत्र काँकरभिट्टामा प्रायजसो सन्देशमूलक कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । तर, सोमबार लागूऔषध नियन्त्रणका विषयमा अन्तरक्रिया कार्यक्रम कोठामै सीमित गरिएको छ । कोशी प्रदेश सरकार अन्तर्गत Read More…










