संघ \संस्था

लागुऔषध विरुद्धको अन्तराष्ट्रिय दिवसमा काँकरभिट्टामा र्याली

मेचीनगर । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अपैद्य ओसारपसार विरुद्धको दिवसको अवसरमा झापाको काँकरभिट्टामा र्याली निकालिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रको आयोजना तथा लागुऔषध विरुद्धकै अभियानमा पूर्वीनाकामा सक्रिय विभिन्न संस्थासँगको सहकार्यमा आज र्याली निकालिएको हो । ‘लागुपदार्थको खेति र कारोवार भताभुङ्ग परिवार र बास हुन्छ कारागार’ ‘स्वास्थ्य, सवल र समृद्ध नेपालको Read More…

धर्म संस्कृती

जोखियो पशुपतिको सुन जलहरी : कति रहेछ तौल ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर ( क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो । सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको Read More…

समाचार

प्रतिनिधिसभा बैठक बस्दै, बजेटका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ । आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, Read More…

संघ \संस्था

विप्लव निकट युवा संगठनद्वारा दमकको जीवन विकास लघुवित्तमा ताला

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले झापाको दमक – ९ स्थित क्याम्पस रोडमा रहेको जीवन विकास लघुवित्तमा तालाबन्दी गरेको छ। आज दिउँसो युवा संगठन नेपाल झापाका इन्चार्ज पुकार सी को नेतृत्वमा कालो ब्यानर सहित गएको टोलीले त्यहाँका कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरेको छ भने उक्त संस्थाको बोर्ड तोडफोड र आगजनी गरेको Read More…

अर्थ संघ \संस्था

मेचीनगरको लोकप्रिय बजेटः कृषि, स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकतामा

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ । आज दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८१/८१ का लागि एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् । जसमा नगरले चालु खर्चतर्फ ५६ दशमलव Read More…

समाचार

आजदेखि जन्मसिद्धका सन्तानलाई नागरिकता

काठमाडौं । सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका वडा–१ का ब्राइट जन्मसिद्धका सन्तानका रूपमा नागरिकता लिने पहिलो व्यक्ति हुन् । चौधरीले शुक्रबार Read More…

अर्थ संघ \संस्था

मेचीनगरसहित देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आज मेचीनगरसहित ७४३ स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आव २०८०–८१ का लागि शनिबारसम्म १० स्थानीय तहले बजेट पेस Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको नेतृत्व विकास तालिम सम्पन्न

मेचीनगर । झापाको बाहुण्डाँगीमा ६० जनाले नेतृत्व विकास सम्बन्धित तालिम लिएका छन् । बाहुण्डाँगी जेसीजले आयोजना गरेको नेतृत्व विकास सम्बन्धित दुईदिने तालिममा १२ बर्षदेखि ६४ बर्षसम्मका किशोर किशोरीदेखि युवा तथा जेष्ठ नागरिकहरुको सक्रिय सहभागिता रहेको थियो । मेचीनगर ४ बाहुण्डाँगी स्थित हात्ती रिसोर्टमा आज सम्पन्न तालिममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी Read More…

संघ \संस्था

कनकाई नगरपालिकाले भोलि आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने, आर्थिक वर्षमा विकासमा जनसहभागिता जुटाउने अभियानलाई तिव्रता दिने

कनकाई। झापाको कनकाई नगरपालिकाले भोलि आइतबार आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। वार्षिक नीति तथा कार्यक्रममा छलफल शुरू हुने, विभिन्न ऐन कानुन पेश हुने नगरपरमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । यस पटक बजेट घटेर आएकाले नगरले वडाको बजेट घटाउने तयारी गरेको बुझिएको छ। उपमेयर आशाशर्मा शिवाकोटीका अनुसार यसपटक पालिकाले वडा Read More…

संघ \संस्था

स्थापना दिवसको अवसरमा रक्तदान

काँकरभिट्टा । मेचीनगर ६ काँकरभिट्टामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर नगर कमिटीले आफ्नो ४४औँ स्थापना दिवसको अवसरमा लक्ष्मी नारायण मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । संगठनका अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख गोपाल बुढाथोकीले जीवन-मरणका चरणमा रगत अपरिहार्य मानिने बताए । मृत्युको Read More…