मेचीनगर । विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसकाे अवसरमा विहिवार विविध कार्यक्रम सम्पन्न भएकाे छ । “हामी सवै बनाै जिम्मेवार , नगराैँ ज्येष्ठ नागरिकलाई दुर्व्यवहार” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएकाे हाे । हिंसाकाे श्रृङखला बन्दः ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा सम्बाेधनका लागि नीति नियम र प्रमाणमा आधारित प्रतिक्रियासहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले कार्यक्रम आयाेजना गरेकाे Read More…
Year: 2023
बाहुण्डाँगी कृषि तथा पशुपालन प्रालीद्वारा सार्वजनिक सुनुवाइ सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ मा सञ्चालित बाहुणडाँगी कृषि तथा पशुपालन प्रालिले मंगलबार सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। मेचीनगर नगरपालिका वडा नम्बर – ४ मा सञ्चालित उक्त फर्मले सार्वजनिक सुनुवाइ मार्फत फर्मको लगानी, बैंक तथा वित्तीय संस्थाको ऋण र अनुदान रकमबाट निर्मित विभिन्न संरचना सहित सामग्रीहरुको विवरण सार्वजनिक गरेको छ। प्रालिका अध्यक्ष Read More…
मेचीनगरमा नदि जन्य पदार्थ उत्खनन र संकलनमा रोक
मेचीनगर । मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा रोक लगाएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै उक्त कुरा जनाएको हो । मेचीनगरको मेची, निन्दा, टिमाइलगायतका खोलाबाट ढुंगा, गिट्टी, बालुवालगायतको नदिजन्य पदार्थ प्रयोग गरिदैँ आएको छ । नगरपालिकाले नेपाल सरकारको निणर्यानुसार बिगत बर्षहरु झै यस बर्ष पनि आषाढ, श्रावण र भाद्र महिनाभरी Read More…
मेचीनगरमा शुक्रबारबाट ‘जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता’ हुने
मेचीनगर । असार एक गते शुक्रबारबाट झापाको मेचीनगरमा झापा जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय तुर्केनी स्पोर्टस क्लबको आयोजनामा मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो । असार एकदेखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका आठ टिमको सहभागिता रहनेछ । खेल क्षेत्रको विकास सँगसगैँ तुर्केनी खेल Read More…
मेचीनगर-८ मा ७ दिने महिला सीप विकास तालिम सुरू
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा आजदेखि ७ दिने महिला सीप विकास तालिम सञ्चालन भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा बुधबारदेखि सुरू भएको शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ती निर्माण तथा श्रृङ्गार सम्बन्धि तालिमको उद्घाटन मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका छन् । तालिमको उद्घाटन शत्रमा बोल्दै वडाध्यक्ष Read More…
कलाकारले धाइजनमोडको शोभा बढाए
मेचीनगर । कलाकारको सांगीतिक प्रस्तुतिले झापाको मेचीनगरमा संचालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवको शोभा बढाएको छ । दिनहुँ रास्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुतिले महोत्सवको शोभा बढेको हो । स्थानीयले रास्ट्रिय कलाकारको नजिकै प्रत्यक्ष अवलोकन गर्दै मनोरंजन लिन पाउँदा स्थानीय नगरबासी उत्साहित देखिन्छन् । दर्शक उत्साहित हुँदा महोत्सवमा प्रवेश गर्नेको संख्यामा वृद्धि भएको महोत्सव आयोजकको Read More…
पत्रकार बिमलीले गरे ११३ औं पटक रक्तदान
झापा । विश्व रक्तदाता दिवसको अवसरमा पत्रकार एवं शतक रक्तदाता नेत्र बिक्रम बिमलीले ११३ औं पटक रक्तदान गरेका छ्न । आज नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाकेन्द्र झापामा बिमलीले ११३ औं पटकको रक्तदान गरेका हुन । पत्रकारिता र समाजसेवामा सक्रिय बिमली नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने पत्रकारहरुमा पहिलो नम्बरमा पर्छ्न । रक्तदान अभियानमा महत्त्वपूर्ण भुमिका पुर्याए Read More…
मेचीनगरमा सामाजिक सुरक्षा भत्ता वितरण नियमसंगत
मेचीनगर । मेचीनगर नगरपालिकाले नियमसंगत रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको भएता पनि नगरपालिका बाट जारी फर्वाड फिड वमोजिमको रिभर्स फिड सम्बन्धित बैंकहरुले अपलोड नगरेका कारण महालेखाले बेरूजु देखाएको छ । महालेखाले मेचीनगरबाट भुक्तानी हुँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा दोहोरो विवरण दर्ता भएको भन्दै त्यसको यथार्थ विवरण उपलब्ध गराउन मेचीनगर नगरपालिकालाई निर्देशन दिएको छ Read More…
काँग्रेस जोगाउन पूर्वबाट रुपान्तरणको विगुल
मेचीनगर । काँग्रेस जोगाउने अभियान नाम दिइएको रुपान्तरण अभियान सन्चालन हुने भएको छ । सोमबार पार्टी क्षेत्रीय कार्यालय धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो । सो अवसरमा स्वर्णिम विरासत बोकेको पार्टीको शरीर ठिक नभइ रहँदा पनि संसदीय संरचना बृहत् रहेको अभियन्ताहरुले बताए । रुपान्तरण अभियान लिएर झापा आईपुगेका काँग्रेस नेता खोटाङ्का पुर्व जिल्ला Read More…
निजामती कर्मचारीलाई टिकटक बनाउन रोक, नियम उल्लंघन गरे कारबाही हुँने
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ। मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए। ‘यस्तै, कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौं’, उनले भने। यदि निजामती Read More…









