बिर्तामोड । अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । हिजो सम्पन्न निर्वाचनबाट अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । गत जेठ २९ गते भएको २१ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सहमतिका लागि स्थगित गरिएको थियो । सहमति विफल भएपछि हिजो जिल्ला पार्टी कार्यालयमा मतदान गरिएको हो । अध्यक्षका लागि गिरी र नारायण पोखरेलले प्रतिष्पर्धा Read More…
Year: 2023
मेचीनगरका चरा खोज्न चितवनबाट
मेचीनगर । पछिल्लो समय चराको हब बन्दै गएको मेचीनगरमा चरा खोजी गर्न चितवनबाट चरा विज्ञ मेचीनगर आएका छन् । विभिन्न प्रजातिका चराहरुको खानी रहेको मेचीनगरमा आन्तरिक तथा बाह्य क्षेत्रका विज्ञहरु खोज तथा अनुसन्धानका लागि यहाँ आउन थालेका हुन् । चितवनका गंगाराम रेग्मीको नेतृत्वमा चरा तथा बन्यजन्तुको खोज तथा अनुसन्धानका लागि बन्यजन्तुका विज्ञहरु मित्र पाण्डे, ग्याजो Read More…
आशिषको सहयोगार्थ महोत्सवमा आज च्यारेटी-सो
मेचीनगर । घाइतेको उपचारमा सहयोग गर्ने उद्देश्यले झापाको धाइजनमा शनिबार च्यारेटी-सो हुनेभएको छ । मेचीनगर-१३ निवासी आशिष मगर गत जेठ १३ गते आफ्नै सवारीबाट लडेर घाइते भएका थिए । घाइते आशिषको तत्काल बिर्तामोडस्थित बि एण्ड सि हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । आर्थिक अभावका कारण आशिषको उपचारमा समस्या आएपछि च्यारेटी-सो गर्ने भएको हो । Read More…
मेचीनगर-१० वडा कार्यालयको ‘डिजिटल एप्स’ सञ्चालन
मेचीनगर । झापा मेचीनगर वडा नं. १० को कार्यालयले वडाका सम्पूर्ण गतिविधिलाई एकीकृत गर्ने उदेश्यले ‘डिजिटल एप्स’ सञ्चालन गरेको छ । वडाका काम कारवाहीलाई व्यवस्थित गर्दै प्रविधिसँग वडावासीलाई जोड्ने प्रयत्न गरेको हो । वडा कार्यालयले वडा प्रोफाइल तयार गरेर वडावासीको अवस्थालाई केन्द्रीकृत गर्न अभियान थालेको वडाध्यक्ष नारायण खनालले बताए । उनका अनुसार यसखालको वडा प्रोफाइल Read More…
शैक्षिक क्षेत्र सुधार गर्न नगरप्रमुख बुढाथोकीको चासो
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन सरोकारवालाहरूसंग छलफल गरेका छन् । नगरप्रमुख बुढाथोकीले शिक्षालाई प्राथमिकता दिदैँ मेचीनगरमा शैक्षिक उन्नतिका लागि भए गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै थप सुधारका लागि आवश्यक शैक्षिक ऐन संसोधन र प्रस्तावित शिक्षा नियमावलीसम्बन्धि छलफल र राय सुझाव संकलन गरिरहेका छन् । नगरप्रमुख बुढाथोकीको नेतृत्वमा शुक्रबार मेचीनगर Read More…
हवल्दारसहित चार जनामाथि कुटपिट गर्ने सशस्त्र प्रहरी निरीक्षक राईसहित तीन जना निलम्बित
झापा । झापाकाे मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नभप्रभाव राईसहित तीन जना निलम्बित भएका छन् । जेठ २३ गते मंगलबार राति करिब साढे १० बजेको समयमा नकलबन्दामा सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलाले Read More…
पत्रकार महासंघ झापाले सदस्य सुदृढीकरणमा मापदण्ड मिचेर आफुखुसी गरेको चौतारीको आरोप
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापाले आपत्ति जनाएको छ । महासंघले सदस्य सुदृढीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर आफुखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्नु परेको प्रेस चौतारी नेपालका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट बताउँछन् । उनले पत्रकार महासंघ झापा शाखाले गरेको Read More…
बाहुण्डाँगी स्वास्थ चौकीमा आजदेखि ल्याब सेवा सुरू
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ स्थित बाहुण्डाँगी स्वास्थ चौकीमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुभारम्भ भएको छ। स्वास्थ क्षेत्रमा पछि पर्दै आएको मेचीनगर-४ स्थित बाहुण्डाँगी सेवाको शुक्रबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । अब बाहुण्डाँगी स्वास्थ चौकीबाट सेवाग्राहीले रगत परिक्षण लगायतका सेवामा सहज भएको छ । उद्घाटन शत्रमा बोल्दै नगरप्रमुख बुढाथोकीले Read More…
हल्लाको पछि नलागि सत्यतथ्य बुझ्न नगरप्रमुख बुढाथोकीको आग्रह
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका बिषयमा केही मिडिया र त्यससँग सम्बन्धित व्यक्तिले समाचार सम्प्रेषण गरिरहेको बिषयमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले त्यसको खण्डन गरेका छन् । नगरप्रमुख बुढाथोकीले नगरपालिकाको बिषयमा सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राखेका हुन् । यस्तो छ नगरप्रमुख बुढाथोकीको स्टाटस् । आदरणीय नगरबासी माहानुभावहरु – केही दिन देखि मचीनगर नगरपालिकाका केही समाचारहरुको Read More…
मेचीनगर-२ मा मौरी पालन सम्बन्धि तीनदिने तालिम सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा मौरी पालन सम्बन्धि तीनदिने तालिम सम्पन्न भएको छ । मेचीनगर-२ वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा मेचीनगरका पन्द्रवटै वडाबाट ४० बढी किसान सहभागी थिए । मेचीनगर कृषि शाखाकाे प्रविधिक सहयोग रहेको तालिम मेचीनगर-२ मा सञ्चालन भएको थियो । तालिमको समापन शत्रमा बोल्दै मेचीनगर-२ का वडाध्यक्ष दिपक बरालले थोरै लगानी Read More…









