झापा । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा येलिना तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय वडा बाल संजाल गठन गरिएको छ । बाल मैत्री स्थानीय शासन वडा घोषणा अभियान अन्तरगत बाल क्लब गठन गरिएको हो । नवगठित क्लबको उपाध्यक्षमा एन्जल गौतम, सचिव आयुष शिवाकोटी,सह-सचिव-दिप्सिखा दास ,कोषाध्यक्ष एलिजा भट्टराई चयन भएका छन् ।यस्तै समितिका सदस्यहरूमा यादव मिश्र,इशान्त भट्टराई,स्तुति Read More…
Year: 2023
गृहलक्ष्मी साकोसले गर्यो पुनर्ताजगी कार्यक्रम
धुलाबारी । प्रधान कार्यालय धुलाबारीमा रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिवशीय अनुशिक्षण तथा पुनर्ताजगी कार्यक्रम इलामको सूर्योदय−८ स्थित शान्ति चोकमा सम्पन्न गरेको छ । सहकारीका सञ्चालक, सेवा केन्द्र, क्षेत्रीय समिति, उपसमितिका पदाधिकारी तथा कर्मचारी एवम् सदस्यहरुलाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको हो । झापालगायत तराई जिल्लामा अस्वभाविक गर्मी बढेपछि सहकारीले वार्षिक Read More…
मेचीनगर : न्यायिक समितिको तीन दिने अध्यायन अवलोकन भ्रमण सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिका न्यायिक समितिको तीन दिने अध्यायन अवलोकन भ्रमण सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको कोशी प्रदेश अन्तर्गतका विभिन्न पालिकाहरुसंगको मेचीनगर न्यायिक समितिको अध्यायन अवलोकन भ्रमण शुक्रबार सम्पन्न भएको हो । न्याय सम्पादनमा उल्लेख्य भूमिका खेल्दै आएको मेचीनगर न्यायिक समितिले अझ उत्कृष्ठ न्याय सम्पादनका लागि केकस्ता उपाय तथा प्रक्रियाहरु अवलम्बन गर्न Read More…
मेचीनगरलाई ‘लागूऔषध मुक्त’ बनाउने तयारी
मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले कार्यक्रमका निम्ती कार्यक्रम गरेर, भाषण गरेर मात्र लागूऔषध नियन्त्रण नहुने बताएका छन् । आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा नगरपालिकाले आयोजना गरेको लागूऔषध प्रयोग मुक्त नगरपालिका प्रारम्भिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मेयर बुढाथोकीले कालोपिच बनाएर विकास गर्नु भन्दा लागूऔषधमा फसेकालाई स्वास्थ र असल Read More…
अनेरास्ववियु झापा : अधिवेशको सम्पूर्ण तयारी पुरा
बिर्तामोड । अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी परा भएको छ । यही जेठ २९ गते बिर्तामोडमा हुन गइरहेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । बिर्तामोडको सिटी सेन्टरमा हुने अधिवेशनको तयारी पुरा भएको जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक रोशन लामाले जानकारी दिए । लामाका अनुसार आयोजक सहित Read More…
प्रधान र अपेक्षा कृषि फर्मको सार्वजनिक सुनुवाइ सम्पन्न
मेचीनगर । मेचीनगरमा रहेका प्रधान कृषि फर्म र अपेक्षा कृषि फर्मले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । शनिबार कार्यक्रमको आयोजना गर्दै दुवै फर्मले सार्वजनिक सुनुवाइ गरेको हो । फर्मले नेपाल लाइभस्टक सेक्टन इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई, विराटनगरको ५० प्रतिशत अनुदान मार्फत गरिएको कार्यको सार्वजनिक सुनुवाइ मार्फत जानकारी गराइएको प्रधान कृषि फर्म सञ्चालक विकास Read More…
इटहरी उपमहानगरपालिकासंग मेचीनगरको न्यायिक अनुभव साटासाट
मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकाले गरेको न्यायिक कार्य सम्पादनको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार इटहरी उपमहानगरपालिकाको सभाहलमा आयोजना भएको कार्यक्रममा मेचीनगर न्यायिक समिति सदस्य कुन्दन निरौलाले मेचीनगरमा अपनाइएको न्यायिक कार्य सम्पादनको बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक संगिता चौधरीले इटहरी उपमहानगरपालिका Read More…
मेचीनगर : धाइजनमा सांस्कृतिक महोत्सव सुरु
मेचीनगर । झापा मेचीनगरको धाइजनमा धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव सोमबारदेखि सुरु भएको छ । समितिले आयो,गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेची नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले ब्यानर वाचन र पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेपछि महोत्सव बिधिवत रुपमा सुरु भएको हो । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण Read More…
काँकरभिट्टा नाकामा महिला ब्यापारी र सुरक्षाकर्मीबिच हात हालाहाल
झापा । झापाको काँकरभिट्टा स्थित मेची भन्सार नाकामा आज स्थानिय महिला व्यापारीहरुले सशस्त्र प्रहरी विरुद्ध प्रदर्शन गरे । सशस्त्र प्रहरीले भन्सार नगरी सानो परिमाणमा भारतबाट नेपालमा सामान ल्याउन नदिएको भन्दै महिलाहरुले प्रदर्शन गर्दा पूर्वी नाकाको स्थिती दिनभर तनावग्रस्त बनेको हो । काँकरभिट्टा, धुलाबारी, चारअलाी, सुरुङ्गा तथा दमक उर्लाबारी लगायतका ठाँउहरुबाट महिलाहरु भारतको पानीट्याङ्कीबाट घरायसी सामानहरु, Read More…
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई Read More…










