कनकाई। केही दिन यता बाट तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि झापाका कनकाई नगर सहित अधिकाश पालिकाहरुले धमाधम विद्यालय बिदा दिएका छन। गर्मी भढेसगै झापाका सबै जसो पालिकाहरुका विद्यालय केही दिनका लागि बिदा दिएका छन भने कुनै पालिका भित्रका विद्यालय बिहानी सत्रमा पढाइ सुरु गर्ने भएका छन। कनकाई नगरपालिले पनि आजबाट थप दुई दिन नगर Read More…
Year: 2023
पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली
धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली सेख सर्वसम्मत चयन भएका छन् । शनिवार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न दोस्रो साधारण सभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा भूपेन्द्र गिरी, एनु भट्राई, गोपाल पराजुली, सचिवमा लक्ष्मी प्रसाद उप्रेती, सहसचिवमा तोयानाथ तिम्सिना, कोषाध्यक्षमा कल्याण खड्का, सहकोषाध्यक्षमा धनकुमार Read More…
मेचीनगरमा जेठ २५ गते बुद्धकला यात्रा
मेचीनगर । नेपाली कलाको इतिहासमै पहिलो पटक मेचीनगरमा उपयोगी कला प्रदर्शनी तथा बुद्धकला यात्रा हुने भएको छ । ललितकला जस्तै उपयोगी कलालाई पनि एक महत्वपूर्ण विधा मानिन्छ । आउँदो जेठ २५ गते विहीवार मेचीनगरस्थित इटाभट्टाको आदर्श माविमा कार्यक्रम गर्न लागिएको परिकल्पनाकार तथा कला संयोजक केसाङ लामाले बताए । बुद्धको देश नेपाल भनेर चिनाउन उक्त कार्यक्रम Read More…
साना किसान कृषि सहकारी संस्था बाहुण्डाँगीको आँखा शिविरमा १६० जनाले जचाँए
मेचीनगर । झापाको मेचीनगर ४ स्थित बाहुण्डाँगीमा आयोजित एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा एक सय पचाँस बढीले आँखा परिक्षण गराएका छन् । मेचीनगर ४ मा रहेको साना किसान कृषि सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ६० जनाले आफ्नो आँखा जाँच गराएका छन् । मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको Read More…
मेचीनगरका विद्यालय आइतबार र सोमबार पनि बिदा
मेचीनगर । गर्मी बढ्ने क्रम नरोकिएपछि मेचीनगरमा थप दुई दिन बिदा दिइएको छ । पछिल्लो केही दिन यता अत्यधिक गर्मी बढेपछि गत बिहीबारबाट नगरपालिकाले दुई सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीद्वारा हस्ताक्षरित सूचनामा २१ र २२ गते (आइतबार र सोमबार) गरी थप दुई दिन बिदा दिइएको उल्लेख छ । Read More…
विश्व वातावरण दिवसमा कनकाई-३ को हरिकुल नमूना माविले कार्यक्रम गर्ने
चन्द्र बस्नेत कनकाई । विश्व वातावरण दिवस २०८० को अवसर पारेर झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले कार्यक्रमको आयोजना गर्ने भएको छ। विश्व वातावरण दिवस यस वर्ष २०८० जेष्ठ २२ गते पर्सी सोमबार परेको छ। “प्रकृति सँग हाम्रो सम्बन्ध: रही रहोस् अनन्त वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी पनि हो Read More…
काँकरभिट्टा नाकामा भारु नोट सटहीमा सकस
झापा । पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात Read More…
सांसद सोविता गौतमले गरिन् सुटुक्क विवाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले विवाह गरेकी छन् । नाताले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाञ्जा गृहेन्द्र घिमिरेसँग गौतमले सुटुक्क विवाह गरेकी हुन् । गृहेन्द्रसँग लामो समय प्रेमसम्बन्धमा रहेकी सोविताले प्रेमलाई विवाह परिणत गरेकी हुन् । स्थायी घर चितवन घर भएका गृहेन्द्र र सोविताले सानो जमघटमा प्रणयसुत्रमा बाँधिएर Read More…
आज जेठ १९ : राजदरबार हत्याकाण्डको २२ वर्ष पूरा
झापा । नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा त्रिभुवन सदनमा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भयो। राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, Read More…
प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन
काठमाडौँ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने भएको छ तर किनेर होइन, नेपालका आकर्षक मानिएका नदीनालामा आफैंले जलविद्युत गृह बनाएर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा छन् । यो भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा दुवै देशका प्रधानमन्त्रीहरुले भने – नेपाल र भारतबीच ‘लङ टर्म पावर ट्रेड एग्रिमेन्ट’ भएको Read More…










