संघ \संस्था

बुद्धशान्ति-२ : निर्माण सम्पन्न भएको दुई वर्ष नबित्दै वडा कार्यालय भवन चर्कियो

झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय भवन निर्माण गर्दा चरम लापरबाही गरिएको पाइएको छ । बुद्धशान्ति गाउँपालिकाको २ नम्बर वडा कार्यालय निर्माण सम्पन्न भएको २ वर्ष नबित्दै चर्किन थालेपछि भवन निर्माणमा चरम लापरबाही भएको रहस्य बाहिर आएको हो । भाडाको भवनमा कार्यालय सञ्चालन गर्दै आइरहेको बुद्धशान्ति गाउँपालिकाको २ नम्बर वडा कार्यालयले Read More…

शिक्षा

मेचीनगर : अत्यधिक गर्मि बढेपछि विद्यालयहरु बिदा

मेचिनगर। केहिदिनदेखि अत्याधिक गर्मी बढेपछि मेचीनगर नगरपाकिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा २ दिन बिदा दिइएको छ । मेचीनगनर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले फेसबुक मार्फत सूचना जारी गर्दै नगरभित्र सञ्चालित सामुदायिक/संस्थागत/धार्मिक सबै प्रकारका विद्यालयहरुमा पछि बर्खेबिदाबाट कट्टीहुनेगरी बिदा दिइएको उल्लेख गरिएको छ । अत्याधिक गर्मीका कारण पछिल्लो समय तराईका अधिकांश जिल्लाहरुमा धमाधम विद्यालयहरु बन्द Read More…

खेलकुद

जिल्ला स्तरीय क्रिकेटको उपाधि अरुणोदय र बालकल्याण माविलाई

मेचीनगर । झापाको काँकरभिट्टामा जारी २१औं झापा जिल्ला स्तरीय छात्र/छात्रा क्रिकेटको उपाधि छात्रातर्फको अरुणोदय इङ्गलिस बोर्डिङ्ग स्कुल काँकरभिट्टा र छात्रतर्फको बालकल्याण मा.वि मेचीनगर–५ ले जितेको छ । मिलन क्रिकेट क्लब काँकरभिट्टाको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेर पहिलो व्याटिङ्ग रोजेको अरुणोदयले १० ओभरको समाप्तिमा ८१ रन जोड्न सफल भएको थियो । अरुणोदयका लागि सर्वाधिक रन जोड्न Read More…

अर्थ

सङ्घीय सरकारबाट झापाको दमक र मेचीनगरमा ९० करोडबढी बजेट, अन्य पालिकालाई कति ?

झापा । सङ्घीय सरकारले झापामा आर्थिक वर्ष २०८०/०८१ का लागि सबैभन्दा धेरै बजेट दमक नगरपालिका र दोस्रोमा मेचीनगर नगरपालिकालाई विनियोजन गरेको छ । पन्द्र पालिकामध्क्ये सबैभन्दा धेरै बजेट दमक नगरपालिकालाई ९५ करोड ८९ लाख त्यस्तै दोस्रोमा मेची नगरपालिकालाई ९१ करोड ५५ लाख विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमवार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक Read More…

खेलकुद

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : बालकल्याण मावि फाइनलमा प्रवेश

मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बालकल्याण मावि विजयी भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा भएको छात्रतर्फको खेलमा सुर्योदय अंग्रेजी माविलाई ११७ रनले पराजित गर्दै बालकल्याण मावि फाइनल प्रवेश गरेको छ । बालकल्याण माविले टस जितेर ब्याटिङ्ग गर्दै Read More…

अर्थ

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रकम विनियोजन भएको छ । सोमबार संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशरण महतले उक्त बजेट घोषणा गरेका हुन् । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन Read More…

संघ \संस्था

प्रेस क्लब मेचीनगरको वक्तृत्वकलामा रमेश प्रथम

मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजनामा आज अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । क्लबले १६ औं गणतन्त्र दिवसका अवसर पारेर गणतन्त्र स्थापनामा प्रेसको भूमिका विषयक अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । कार्यक्रममा मेचीनगरका आठवटा विद्यालय सहभागी थिए । प्रतियोगितामा बाल सुबोधिनी माध्यमिक विद्यालयका रमेश नेपाल ३१ अंकसहित प्रथम भएका छन् । Read More…

खेलकुद

मलेसियासँग नेपाल पराजित

काठमाडौं । पहिलो टी-२० मा नेपालको महिला टिम घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरले दुई दुई विकेट लिइन् Read More…

अर्थ

एनएमसीको अध्यक्षमा ठाकुरप्रसाद सिवाकोटी

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को अध्यक्षमा ठाकुरप्रसाद सिवाकोटी चयन भएका छन् । मेचीनगर-६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले आगामी ४ वर्षे कार्यकाल (२०८० साउन – २०८४ असार) का लागि सञ्चालक समितिको अध्यक्षमा सिवाकोटीलाई सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकासप्रसाद उप्रेती र सहसचिवमा Read More…

समाचार

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित ४८२ जनालाई आममाफि

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आजिवन कैद सुनाएको रेशम चौधरीसहित ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित ४८२ जनालाई बाँकी कैद मिनाहा गरेका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी कैद मिनाहा गरेका हुन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय Read More…