समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएयता फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो । रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको बताइएको छ । वैशाख २० मा अदालतले पक्राउ पुर्जी जारी गरेपछि गर्दा उपत्यका बाहिरको कार्यक्रममा देखिएका उनी त्यसयता फरार Read More…

खेलकुद

बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने

विर्तामोड । नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गतेदेखि झापाको बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । समितिले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । समितिका अध्यक्ष विकास गिरीका अनुसार डाेमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा १७ वटा टीमकाे सहभागिता रहने छ । प्रतियोगिताको बिजेता टीमले एक लाख Read More…

स्वास्थ्य

आज देशैभर खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाईदै

काठमाडौं । आज बृहत् खोप अभियान । खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिईदैछ । जन्मने बित्तिकै लगाउने बिसिजी, ६ Read More…

संघ \संस्था

‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ मा रकम जुट्दै

बुट्टबारी । ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ सञ्चालन गरेका अर्जनधारा – ११ निवासी सामाजिक अभियान्ता गणेश ढंगानाको अभियानले सार्थकता पाउँदै गएको छ । असाहय, अपाङ्गता भएका व्यक्तिहरु बस्ने आभाष निर्माणको लागि थोत्रा प्लास्टिक तथा टुटेफुटेका सिसा संकलन अभियानमा जुटेका ढुंगानालाई यतिखेर मनकारी हातहरुबाट जग्गा खरिदको लागि नगदै सहयोग संकलन हुन थालेपछि आफ्नो अभियान चाँडै पुरा Read More…

कला मनोरञ्जन

रमेश अन्जानको “परदेशी जिवन” गीत सार्वजनिक (भिडियो सहित)

झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जिवन” वोलको गित सार्वजनिक भएको छ । गितकार किशोर पोख्रेलको शब्दमा सँगितकार रमेश कडरियाले संगित भरेका छन् । किरन कडेलको संगीत संम्योजन रहेको गीतमा आवाज चर्चित गायक रामकृष्ण ढकालले दिएका छन् । गीतको म्यूजिक भिडियोमा गायक रामकृष्ण ढकाल र सारदा राउतको अभिनय रहेको छ । निकेश Read More…

शिक्षा

स्थापना दिवस: यी हुन् सम्मानित हुने प्रअ तथा शिक्षक

विर्तामोड । नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा दर्जनौं पुरस्कृत भएका छन् । विर्तामोड महानन्द चोकस्थित गिरिजाप्रसाद कोइराला स्मृति भवनमा २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा अग्रज शिक्षक सम्मान तथा अभिनन्दन गरिएको हो । सम्मानित हुने प्रअहरुमा मोहनमाया मावि बिर्तामोडका शेरबहादुर श्रेष्ठ, दिपीनी आवि दमकका शेषकुमार निरौला तथा गौतम Read More…

स्वास्थ्य

हल्दिबारी-२ मा मेडिहोम हस्पिटलको सेवा सुरू

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका २ मा स्थापना गरिएको मेडीहोम हस्पिटलको उद्घाटन गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनले विशेष कार्यक्रम बिच गर्नु भएको छ । हस्पिटल उद्घाटन गर्दै अध्यक्ष लिङ्गदेनले आफ्नै ठाउँमा स्थापना भएका अस्पताललाई विश्वास गरि स्वास्थ्य पहिले चेक जाँच गर्न अनुरोध गर्दै बिरामीलाई दिनु पर्ने सेवामा अस्पताल सधै सजग रहन सुझाव दिए । हस्पिटल Read More…

स्वास्थ्य

मेचीनगर ९ मा विशेषज्ञ डाक्टर सहित जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच

मेचीनगर । मेचीनगर–९ वडा कार्यालयले विशेषज्ञ डाक्टर बोलाएर जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण गरेको छ । वडा कार्यालयले धुलाबारीको मेचीनगर सहकारी सभाहलमा शनिबार (आज) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो । वडा नंं. ९ को जेष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन समितिले आयोजना गरेको कार्यक्रममा ६ जना फिजिसियन डाक्टरबाट स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क Read More…

संघ \संस्था

मेचीनगर : जनताको समस्या समाधान गर्न सक्रिय जनप्रतिनिधि

मेचीनगर । विगत लामो समयदेखि मेचीनगर ८ सूर्योदय टोल स्थित आयबारीको बाटोको कल्बडमा खाल्टो (भौरी) पर्दा आवत जावतमा समस्या हुँदै आएको थियो । त्यसलाई मध्यनजर गर्दै मेचीनगर भौतिक पुर्वधार बिकास समिति संयोजक चित्र धिमालको सक्रियतामा आज उक्त बाटोको समस्या समाधान भएको छ । योसंगै अब सो बाटामा आवतजावत गर्न सहज भएको छ । कालोपत्रे सडक Read More…

अर्थ

काँकरभिट्टा नाकाबाट निर्यातभन्दा आयात दोब्बर

झापा। झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ। चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए। यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न Read More…