राजनीति

रास्वपा मेचीनगर सभापतिमा कमल गौतम

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर समितिको सभापतिमा कमल गौतम सर्वसम्मत चयन भएका छन् । आज धुलाबारी स्थित अतिथि सदनको सभाहलमा सम्पन्न अधिवेशनले गौतमको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा रञ्जु वस्नेत, सचिवमा सन्तोष राजबंशी र कोषाध्यक्षमा इन्द्रप्रसाद भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा देवी पराजुली गुरागाई, शोभा विष्ट, गोविन्द Read More…

खेलकुद

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : गंगा मेमोरियल र अरुणोदय विजयी

मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा छात्रतर्फ गंगा मेमोरियल स्कूल र छात्रातर्फ अरुणोदय अंग्रेजी मावि विजयी भएका छन् । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको पहिलो खेलमा छात्रतर्फ तारापुञ्जलाई १२ रनले पराजित गर्दै गंगा मेमोरियल स्कूल विजयी भएको छ । Read More…

संघ \संस्था

मेचीनगरबासीले अब कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा पाउने

मेचीनगर । मेचीनगरबासीले अब चाडै नै कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा पाउने भएका छन् । मेचीनगरबासीले विगतलामो समयदेखि ठुलो समस्या झेल्दै आएको बिषयलाई मध्यनजर गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा कार्यक्रम लागु गर्न सरोकारवाला निकायसंग आवश्यक छलफल अगाडी बढाएका हुन् । Read More…

खेलकुद

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : उद्घाटन खेलमा सुर्योदय र अरुणोदय विजयी

मेचीनगर । झापाको मेचीनगरमा बिहिबारदेखि सुरु भएको झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुर्योदय आवसिय मावि र अरुणोदय अंग्रेजी माविले विजयी सुरुवात गरेको छ । मिलन क्रिकेट क्लबको आयोजनामा आगामी ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत आज भएको छात्रा तर्फ उद्घाटनको पहिलो खेलमा सुर्योदय आवसिय माविले काँकरभिट्टा माविलाई ९ विकेटले Read More…

खेलकुद

झापा : जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पुरा

मेचीनगर । झापाको मेचीनगरमा भोलीदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुँदैछ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा आगामी ११ गतेसम्म सञ्चालन हुने झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ Read More…

संघ \संस्था

मेचीनगर : सामाजिक सुरक्षा भत्ता वितरण चाडैं हुने

मेचीनगर । मेचीनगर- २ का जेष्ठ नागरिकले आफुहरूले पाउँदै गरेको सामाजिक सुरक्षा भत्ता पाउन ढिलाइ भएको भन्दै नगरपालिकाको कार्यालय पुगेका छन् । बुधबार मेचीनगर-२ का वडाध्यक्ष दिपक बरालसहित जेष्ठ नागरिकको टोली नगरपालिका पुगेको हो । राज्यले दिदैं आएको सामाजिक सुरक्षा भत्ता समयमा पाउनुपर्ने माग सहित एक बस नगरपालिका पुगेको जेष्ठ नागरिकको टोलिले माघदेखिको भत्ता पाउन Read More…

राजनीति

माओवादी झापाले आज पालिकाभर ‘लाइट फोकस’ गर्ने

बिर्तामोड । नेकपा माओवादी केन्द्र झापाले नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोप गर्न नहुने भन्दै खबरदारी गर्ने भएको छ । सोमबार जिल्लास्तरीय जनवर्गीय सङ्गठनहरू र पालिका अध्यक्षहरूको भेलाले सरकारले भ्रष्टाचारी र देशद्रोहीहरूको फायल खोलेर दोषीलाई कारबाहीको कठघरामा उभ्याएर राम्रो कामको सुरुवात गरेको निष्कर्ष निकालेको छ । जिल्लाका पालिकास्तरीय संघ संगठनहरुले जेठ ३ गते आज साँझ जिल्लाका मुख्य सहरहरूमा Read More…

संघ \संस्था

मेचीनगरको पन्द्रवटै वडामा करोडौंको योजना धमाधम चल्दै अन्तिम चरणमा

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विकास निर्माणका कार्यले तिब्रता पाइरहेको छ । चालू आर्थिक बर्षको विनियोजित बजेट अनुसारको योजनाका कामहरू अहिले धमाधम अगाडि बढाइ अन्तिम चरणमा पुग्न थालेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले अहिले रातो किताबमा परेका योजनाहरू धमाधम अगाडि बढाइएको बताए । उनले नगरको पन्द्रवटै वडामा आफुले अनुगमन गर्दै सबै योजनाहरू Read More…

धर्म संस्कृती

मेचीनगर मै पाथीभरा माताको दर्शन (भिडियो सहित)

मेचीनगर । ‘मेरो अगाडि सँधै खुनको खोलो बग्छ, मलाई बली नचढाउ, सबै मेरा सन्तान हुन्, यो क्रम नरोकिए अब म यहाँ बस्न सक्दिन’ । झापाको मेचीनगर–७ जोरसिमल स्थित आचार्य निवासमा एक जना माता यसो भन्दै कामेर फलाक्न थालेपछि उपस्थित धेरैको ध्यान त्यस तर्फ केन्द्रित भयो । भगवतीको थान अगाडि क्रोध मुद्रामा देखिएकी ती माताले पाथीभरा Read More…

संघ \संस्था

मेचीनगर ८ ले राख्यो सार्वजनिक स्थलमा सिसि क्यामेरा

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं ८ वडा कार्यालयले सार्वजनिक स्थलमा सिसि क्यामेरा जडान गरेको छ । वडा कार्यालयले वडाबासीको सुरक्षाका लागि सार्वजनिक स्थलमा ३ लाखको लागतमा सिसि क्यामेरा जडान गरिएको जनाएको छ । मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमलाले वडामा शान्ति सुरक्षा कायम गर्न अहिले वडा कार्यालय आसपासका क्षेत्रसंगै दुईवटा चोकमा सिसि क्यामेरा Read More…