मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले आर्थिक बर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरि वडा कार्यालयले बिहीबार चालू आर्थिक बर्षको प्रगति विवरण सार्वजनिक गरेको हो । गत बैशाखमा स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन पश्चात् निर्वाचित जनप्रतिनिधि आएको अहिले एक बर्ष बित्यो । आर्थिक बर्ष Read More…
Year: 2023
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : एमएटी, धुलाबारी र सुर्योदय विजयी
मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा एमएटी पब्लिक स्कुल, धुलाबारी मावि र सुर्योदय अंग्रेजी मावि विजयी भएका छन् । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा भएको आजको पहिलो खेलमा अरुणेदय आवसीय माविलाई ८ विकेटले पराजित गर्दै एमएटी पब्लिक स्कुल विजयी भएको छ Read More…
मेचीनगर युवा परिसदको अध्यक्षमा कृष्ण काफ्ले चयन
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको युवा परिसद अध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । मेचीनगर नगरपालिका कार्यापालिकाको २०७९ साल चैत ८ गते बसेको बैठकले मेचीनगर ६ काँकरभिट्टाका युवा समाजसेवी काफ्लेलाई युवा परिसदको अध्यक्षको जिम्मेवारी सुम्पेको हो । परिसदको सदस्यमा अनुज दाहाल, योगेश राजवंशी, विवेक खवास, डालिम खड्का, गणेश कार्कीलगायत रहेका छन् । साथै बाँकी रहेका Read More…
कवि नवराज पराजुलीको बाहुण्डाँगीमा ‘कविता कन्सर्ट’ हुने
मेचीनगर । बाहुण्डाँगीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट आयोजना हुने भएको छ । बाहुण्डाँगी जेसीजको आयोजनामा गणतन्त्र दिवशको अवशर पारी जेठ १५ गते कवि पराजुलीको कविता कन्सर्ट आयोजना हुने भएको हो । स्थानीय साहित्यलाई समेत प्रोत्साहन गरी बाहुण्डाँगीको भुगोललाई साहित्यसगँ जोड्न कविता कन्सर्टको आयोजना गरिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो Read More…
मेचीनगरमा राजस्व परामर्श सम्बन्धि छलफल सुरू
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले राजस्व परामर्श सम्बन्धि छलफल सुरू गरेको छ । मेचीनगर नगरपालिका अन्तरगत राजस्व परामर्श समितिकाे आयाेजनामा विहिवार कर, करकाे दायरा र व्यवस्थित व्यवस्थापन सम्बन्धि नगरका विभिन्न उद्योगी, व्यवसायी, यातायात व्यवसायी संघ संस्थासंग छुट्टाछुट्टै छलफल सम्पन्न गरेको हो । छलफलमा सहभागी संग नगर प्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीले आगामी आर्थिक Read More…
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : धुलाबारी मावि विजयी
मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगितामा आज एक खेल मात्रै भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा प्रत्येक दिन दुई खेल सञ्चालन हुँदै आएकोमा आज हावाहुरीसहितको बर्षाले एक खेल मात्रै भएको हो । आज भएको छात्रातर्फको खेलमा सुर्योदय अंग्रेजी माविलाई ६ रनले पराजित Read More…
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : गंगा मेमोरियल र एमएटी पब्लिक स्कुल विजयी
मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा छात्रातर्फ गंगा मेमोरियल स्कुल र छात्रतर्फ एमएटी पब्लिक स्कुल विजयी भएका छन् । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको पहिलो खेलमा छात्रातर्फ एमएटी पब्लिक स्कुललाई १८ रनले पराजित गर्दै गंगा मेमोरियल स्कुल विजयी भएको Read More…
मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि वितरण हुुन्छ : नगरप्रमुख बुढाथोकी
मेचीनगर । मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि पाउने भएका छन् । आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कोष तथा लेखा नियन्त्रक कार्यालय भद्रपुर झापा पुगेर यथाशीघ्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन आग्रह गरेका थिए । राज्यले दिदै आएको सामाजिक सुरक्षा भत्ता वापतको रकम समयमा उपलब्ध नहुँदा मेचीनगर क्षेत्रका जेष्ठ नागरिक, लगायत लक्षित वर्गलाई समस्या भएको भन्दै Read More…
झापामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर
झापा। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । बिर्तामोडमा शनिबार आयोजित नगर स्तरीय कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर चलेको हो । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ को १ का सचिवालय सदस्य तथा क्षेत्रिय प्रतिनिधि रविन्द्र भट्टराई, नेपाली कांग्रेस बिर्तामोड नगर समितिका पूर्व सचिव उत्तम खनाल, नेपाली कांग्रेस Read More…
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : तारापुञ्ज र बालकल्याण विजयी
मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा छात्रातर्फ तारापुञ्ज अंग्रेजी मावि र छात्रतर्फ बालकल्याण मावि विजयी भएका छन् । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको पहिलो खेलमा छात्रातर्फ धुलाबारी माविलाई ६ रनले पराजित गर्दै तारापुञ्ज अंग्रेजी मावि विजयी भएको छ । Read More…










