मेचीनगर । नेपाली भाषाको विषयमा मेचीनगरमा शनिबार अन्तरक्रिया गरिएको छ । नेपाली भाषाको प्रयोगमा देखिएको जटिलतालाई सहज बनाउने उद्देश्यले अन्तरक्रिया गरिएको हो । निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेंचीनगरको आयोजना तथा ऐरावती प्रकाशन प्रालिको प्रायोजनमा भएको नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक कार्यशाला गोष्ठीको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नगर शिक्षा अधिकारीले होमनाथ भण्डारीले गरेका Read More…
Year: 2023
लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना जगाउँन भोलिदेखि प्यारीभिट्टा महोत्सव
मेचीनगर । प्यारीभिट्टा युवा क्लक मेचीनगर ७ ले भोलिदेखि प्यारीभिट्टा महोत्सव २०७९ आयोजना गर्दैछ । लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना जगाउने उदश्यले चैत ५ गतेदेखि आयोजना हुने महोत्सव आगामी चैत २० गतेसम्म सञ्चालन हुँदैछ । सामाजिक बिकृति, बिसंगती र लागुपदार्थ दुव्र्यसनको बिरुद्ध सचेतना जगाउने उदेश्यले आयोजना गरिन लागेको महोत्सवमा राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको बृह्त साँस्कृतिक कार्यक्रम रहने Read More…
सुरुङ्गा जेसीजद्धारा व्यवस्थित कर प्रणाली तालिम सम्पन्न
बाहुण्डाँगी । सुरुङ्गा जेसीजद्धारा व्यवस्थित कर प्रणाली तालिम सम्पन्न भएको छ । जेसीजको सचिवालयमा सम्पन्न तालिममा युनिकम नेपालका अध्यक्ष गजेनद्रबहादुर पौडेलको प्रमुख प्रशिश्रकका रुपमा सहजीकरण गर्नु भएको थियो । साथै नविन पौडेलले समेत सहजीकरण गर्नु भएको थियो । शाखाका अध्यक्ष प्रविण तिम्सिनाको सभापतित्व तथा राजश्व कार्यालय चन्द्रगढीका प्रमुख अधिकृत शुभप्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा Read More…
झापा नेशनल स्कुल : इ साइकल कुदाएर कार्यक्रम उद्घाटन
मेचीनगर। सामान्यतया कुनै पनि कार्यक्रम उद्घाटन गर्ने विभिन्न शैली छन् । पानसमा दियो बालेर, ब्यानर पढेर, विरुवामा पानी हालेर यी विभिन्न शैली कार्यक्रम उद्घाटन्का हुन । तर झापा नेशनल स्कुलले आज एक फरक अभ्यास गरेको छ । कार्यक्रमकी प्रमुख अतिथी मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आज विद्यार्थीले बनाएको यन्त्र जडित इ साइकल कुदाएर कार्यक्रम Read More…
काँकरभिट्टा क्याम्पस : विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार माथी कुठारागात गरेको भन्दै अखिलले निकालो विज्ञप्ती
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसले नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) का दुई विद्यार्थी नेतालाई निलम्बन गरेको छ । क्याम्पसले अनेरास्ववियुका झापा जिल्ला कार्यालय सचिव सन्तोष धमला र काँकरभिट्टा क्याम्पस कमिटि अध्यक्ष सन्देश पौडेललाई तीन महिना निलम्बन गर्ने निर्णय गरेसंगै त्यसको विरोध गर्दै अनेरास्ववियुले विज्ञप्ती निकालेको छ । अनेरास्ववियु सदैव विद्यार्थीको पक्षमा Read More…
चैत ८ देखि पाउ पाथीभरा धाममा भागवत् पुराणको आयोजना हुने
मेचीनगर । मेचीनगर १३ चारआली स्थित पाउ पाथिभरा धाममा श्रीमद् भागवत् पुराणको आयोजना हुने भएको छ । चैत ८ देखि १६ गतेसम्म धाम परिषरमा भागवत् पुराणको आयोजना हुने भएको आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको हो । २०७१ सालमा स्थापना भएको समितिको प्रतिवद्धता अनुसार अठार पुराण आयोजना गर्ने उद्देष्यले समितिले पुराण आयोजना गर्दै आएको Read More…
काँकरभिट्टा क्याम्पसको स्ववियू चुनाव स्थगित
मेचीनगर । विद्यार्थी संगठनहरुबीच हिंस्रक झडप हुने सम्भावना बढेपछि काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियू चुनाव स्थगित भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले अराजक गतिविधि गरेर अशान्ति र तनावपूर्ण वातावरण सिर्जना गरेको कारण चुनाव स्थगित गर्नुपरेको क्याम्पसले दावी गरेको छ । देशभरका क्याम्पसहरुमा त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियू चुनावको मिति तय गरेको थियो Read More…
मेचीनगरमा चैत ८ गतेदेखि मै मैत्री पूजा
मेचीनगर । झापाको मेचीनगरमा बिश्वशान्तिको कामना र नयाँ आउँदै गरेको हरियाली वनस्पतीको स्वागत गर्दै महा मै मैत्री पूजा आयोजना हुने भएको छ । बोधि श्रवण धर्म संघ जिल्ला शाखाको आयोजनामा चैत्र ८ गतेदेखि १० गतेसम्म ‘१८ औँ मै मैत्री दिवश एवम बिश्वशान्ति महा मै मैत्री पूजा प्रार्थना’ हुन लागेको हो । कोशी प्रदेश भरीका ९ Read More…
स्ववियुदेखि राष्ट्रिय राजनीतिमा उदाएका चर्चित नेताहरू
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)लाई राजनीतिमा नर्सरीको रुपमा लिने गरिन्छ । स्ववियुलाई विद्यार्थीका मुद्दाबारे आवाज उठाउने, समस्या समाधान गर्न पहल गर्ने, शैक्षिक सुधारका निम्ति पहल गर्ने थलोका साथै राजनीतिक नर्सरीको रूपमा समेत लिइन्छ । स्ववियुमार्फत उदाएका विद्यार्थी नेताहरू नै राजनीतिको मूल प्रवाहमा प्रवेश गर्ने गरेका छन् । स्ववियुबाटै उदाएका नेताहरु कोही पार्टीको उपल्लो तहमा छन् भने Read More…
आज उपराष्ट्रपति पदका लागि निर्वाचन
काठमाडौं । मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए। बिहान १० देखि अपराह्न Read More…










