राजनीति

गौरीगञ्ज क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी

बिर्तामोड । गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार इस्तप हुसेन निर्वाचित भएका छन् । उनी ११८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । प्रतिद्वन्द्धी नेविसंघका रोशन यादवले ६८ मत प्राप्त गरेका छन् । गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । सचीवमा अखिलको उम्मेदवार निर बहादुर प्रधानको १०८ मत आउँदा नेविसंघको उम्मेदवार ७८ Read More…

खेलकुद

इन्डो–नेपाल भेट्रान्स फुटबलः उपाधिका लागि आज बिर्तामोड र काठमाडौँ खेल्दैं

मेचीनगर । मेचीनगरको काँकरभिट्टामा भइरहेको तेस्रो संस्करणको इन्डो–नेपाल भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधिका लागि आज बिर्तामोड युनाइटेड भेट्रान्स फुटबल क्लब र फ्रिडम फाइटर युथ क्लब काठमाडौँ प्रतिस्पर्धा गर्दैछन् । मोफसल लगायत काठमाडौँमा समेत च्याम्पियन बनिसकेको बिर्तामोड काँकरभिट्टामा पनि काठमाडौँलाई हराउँदै उपाधि रक्षा गर्ने योजनामा छ । काठमाडौँ भने स्थानीय टोलीलाई पराजित गर्दै उपाधि लैजाने लक्ष्यका साथ Read More…

राजनीति

त्रिदेव क्याम्पस स्वयियु सभापतिमा नेविसंघका अर्जुन गौतम निर्वाचित

मेचीनगर । झापाको मेचीनगर १३ चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका अर्जुन गौतम निर्वाचित भएका छन् । हिजो सम्पन्न निर्वाचनमा गौतम दुई सय ८१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै सचिवमा पनि नेवि संघकै मनिराम बिश्वकर्मा निर्वाचित भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका ईश्वर रिजाल निर्वाचत हुनुभयो । सदस्यहरुमा Read More…

संघ \संस्था

गौतम समाज झापाको अध्यक्षमा नीतिरमण

झापा । गौतम समाज झापाको अध्यक्षमा नीतिरमण गौतम सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न गौतम समाज झापाको २६ओैं वार्षिक साधारणसभाले नीतिरमण गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । हरिप्रसाद गौतमको सभापतित्वमा कोशी प्रदेशका सभामुख श्री बाबुराम गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा विशिष्ट अतिथिमा गौतम समाज नेपालका केन्द्रीय सल्लाहकार दामोदर गौतम नारायणदास (सिन्धुली÷भक्तपुर) रहेका Read More…

मनोरञ्जन

शुरु भयो ‘प्यारीभिट्टा महोत्सव’

मेचीनगर । लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना जगाउँदै युवाहरुलाई समाज परिवर्तनमा सक्रिय बनाउने उद्देष्यका साथ मेचीनगरमा आजबाट ‘प्रथम प्यारीभिट्टा महोत्सव’ शुरु भएको छ । आज एक भव्य कार्यक्रमका बिच कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले महोत्सवको उद्घाटन गर्नुभयो । मेचीनगर ७ स्थित नयाँ बसपार्क उत्तर पट्टिको प्लटिङमा शुरु भएको महोत्सव २० गतेसम्म सञ्चालन हुनेछ । Read More…

राजनीति

झापा : गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित

झापा । झापा गौरादह कृषि क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुले नेविसंघ र क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै प्यानलै निर्वाचित भएको हो । अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति पदका उम्मेदवार विक्रम तिवारी निर्वाचित भएका छन् । उनले नेविसंघका उम्मेदवार राजेन्द्र काफ्लेलाई पराजित गरेका हुन् । तिवारीले सभापतिमा १३० र काफ्लेले ९९ मत प्राप्त Read More…

समाचार

बिराटनगर : आज बिहानै देखि निषेधाज्ञा सुरु

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका आज बिहान देखि केही स्थानमा लगाएको निषेधाज्ञा सुरु भएको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै आज निषेधाज्ञा जारी गरेको हो । चैत ५ गते बिहान ६ बजेदेखि Read More…

मनोरञ्जन

कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी, रेजिना उप्रेती पराजित

काठमाडौं । नेपाली फिल्ममा अभिनय गर्ने कलाकारहरुको साझा संस्था नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै उनले जित निकालेका हुन् । मोहनको पक्षमा २३५ मत खस्दा रेजिनाले २०९ मत प्राप्त गरेकी थिइन् । शनिबार संघीय राजधानीमा भएको निर्वाचनमा कूल ४ सय ६८ मत Read More…

शिक्षा

स्ववियु निर्वाचन : आज बिहान ८ बजेदेखि मतदान

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुने गरी त्रिभुवन विश्वविद्यालयले कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। पहिलोपटक स्ववियु Read More…

शिक्षा

काँकरभिट्टा क्याम्पसको ताला खुल्यो, स्ववियु निर्वाचन चैत १० गते गर्ने सहमती

काँकरभिट्टा । ताला लागेको १७ दिनपछि आज काँकरभिट्टा क्याम्पसको ताला खुलेको छ । फागुन १९ गते स्ववियु निर्वाचन आचारसंहिता सम्बन्धी विवाद भएपछि अनेरास्ववियुले क्याम्पसमा ताला लगाएको थियो । उक्त ताला स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा अनेरास्ववियुले खोलेको हो । आज क्याम्पस प्रशासन र अनेरास्ववियु बीच भएको छलफलपछि माग सम्बोधन भएको र ताला खुलेको क्याम्पस कमिटी अध्यक्ष सन्देश Read More…