झापा । नक्कली बिल बिजक प्रयोग गरी ६ करोड रुपैयाँ कर छली गर्ने झापाका सात वटा व्यवसायी फर्मलाई आन्तरिक राजस्व कार्यालय झापाले पत्र काटेको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरमा दर्ता भई वस्तु किनबेच नगरी बिल मात्रको खरिद बिक्री गरेको आशङ्कामा कार्यालयले गरेको अनुसन्धानमा ती कम्पनी तथा फर्म फेला पारेको हो । कार्यालयमा दर्ता भई नियमित रुपमा Read More…
Day: February 2, 2024
जिप्रक सेन्ट गोविन जिप्सनको उत्पादन सम्बन्धि कार्यशाला बिर्तामोडमा
विर्तामोड । विश्वव्यापी कम्पनी सेन्ट गोविन जिप्रकले आफ्ना उत्पादन र यसका नयाँ उत्पादनका वारेमा यहाँस्थित नेपालको कोशी प्रदेशका लागि बिर्तामोडमा वृहत कार्यशालाको आयोजना गरेको छ । विश्वका ७४ देशमा आफ्नो उत्पादनलाई विक्री गर्दै आइरहेको यस कम्पनीले आफ्नो गुणस्तरीय उत्पादनका कारण नेपालको सबै जिल्लामा आफ्नो उत््रपादनलाई विक्री गर्दै आइरहेको र कोशी प्रदेशका व्यापारी, तथा ठेकेदारहरुलाई लक्षित Read More…


