कला साहित्य

कनकाईमा राष्ट्रिय कला–संस्कृति तथा साहित्य महोत्सव हुंदै

कनकाई । कनकाई नगरपालिकामा पहिलो पटक कला–संस्कृति तथा साहित्य महोत्सव २०८० आयोजना गरिने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा यहि फागुन १४, १५ र १६ गते तीन दिने कनकाई कला–संस्कृति तथा साहित्य महोत्सवको आयोजना गरिएको तयारी रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कंडेलले आज सुरुङ्गामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए । समाजमा शैक्षिक Read More…

धर्म संस्कृती

इन्डियन आइडलकी चर्चित गायिका मेनुका शनिवार धुलाबारी आउने

मेचीनगर । चर्चित गायिका मेनुका पौडेल मेचीनगरको धुलाबारीमा आयोजना हुने कार्यक्रममा शनिवार आउने भएकी छन् । मेचीनगर–१० खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले शनिवार आफ्नो स्थापना दिवसको अवसरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना गर्दैछ । सोही कार्यक्रममा इन्डियन आइडलकी टपटेन सहभागी पौडेललाई मेचीनगरका विभिन्न संघ संस्थाले संयुक्त अभिनन्दन गरिने समितिका संयोजक गोकुल खड्काले आज Read More…

खेलकुद

स्व. पवनकुमार खड्का स्मृति प्रथम नकआउट फुटबल प्रतियोगिता शुरुः आयोजक र तुर्केनीको विजयी शुरुवात

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास समिति र तुर्केनी फुटबल क्लबले विजयी शुरुवात गरेका छन् । मेचीनगर–५, स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न भएको पहिलो खेलमा आयोजकले थण्डर्स फुटबल क्लबमाथि १ का विरुद्ध ६ गोल गर्दै सहज जीत दर्ता गराएको हो । आयोजक नकलबन्दाका तर्फबाट राहुल Read More…

धर्म संस्कृती संघ \संस्था

धार्मिक तथा ऐतिहासिक घैलाडुब्बा मन्दिरको स्तर बृद्धमा मेचीनगरको चासो

मेचीनगर । पुर्वको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा) मन्दिर स्तर उन्नतिका लागि मेचीनगर नगरपालिकाले चासो दिएको छ । प्रचुर सम्भावना भएर पनि विविध कारणले बिगत लामो समयदेखि ओझेलमा पर्दै जिर्ण अवस्थामा रहेको मेचीनगरको उक्त मन्दिर स्तरबृद्धी गर्दै पुनः यस क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकार मेचीनगर लागि परेको हो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, Read More…

अर्थ

डिजेल, पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत Read More…

संघ \संस्था

उपप्रमुख उप्रेती नेतृत्व अनुगमन टोलीले नगरका विभिन्न कारखाना र ग्यारेज अनुगमन

मेचीनगर । मेचीनगरका विभिन्न स्थानमा सञ्चालनमा रहेका कारखाना तथा वर्कसप (ग्यारेज) हरूकाे मेचीनगर नगरपालिका नगरस्तरीय अनुगमन टाेलीका संयाेजक एवम् उपप्रमुख मीना पाेखरेल उप्रेतीकाे नेतृत्वमा अनुगमन भएकाे छ । अनुगमनका क्रममा बिहीबार उपप्रमुख उप्रेतीले काेभिडका कारण थला परेका विभिन्न व्यवसायलाई पुरानै लयमा फर्काउन स्थानीय सरकार लागि परेकाे र यसमा सवैकाे साथ सहयाेग अपरिहार्य रहेकाे बताइन् । सडक Read More…