राजनीति

युवा संघ मेचीनगर १ र २ को सपथ ग्रहण

बाहुण्डाँगी । राष्ट्रिय युवा संघ मेचिनगर १ र २ को संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार मेचीनगर १ गाडागल्लीमा सम्पन्न कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रशिश्रण गराइएको थियो । केही समय अघि मेचीनगर १ का मोहन सुब्बा र २ नम्बरमा प्रियन दर्जीको नेतृत्वमा समिति गठन भएको थियो । Read More…

धर्म संस्कृती

शिव पातालगंगा मन्दिरमा भोलिदेखि श्रीमद् भागवत महापुरण आयोजना हुने

काँकरभिट्टा । मेचीनगर–६ स्थित शिव पातालगंगा मन्दिरमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । शिव पातालगंगा मन्दिर समिति र सद्गुरु मानव सेवा फाउण्डेशन मेचीनगर–३ को संयुक्त आयोजनामा आइतबारदेखि ७ दिने पुराण सुरु हुने भएको हो । समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको छ । सद्गुरु मानव सेवा फाउण्डेशनका Read More…

समाचार

झापा : आज दिनभरि विद्युत् सेवा अवरुद्ध हुने

झापा । झापामा जिल्ला आज शनिबार दिनभरि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । दुहबी ग्रिड शाखाको सूचना अनुसार शनिबार अनारमनि वितरण केन्द्र, धुलाबारी वितरण केन्द्र , भद्रपुर वितरण केन्द्र र दमक वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण ११ केभी फिडरहरुमा विद्युत् अवरुद्ध हुने भएको हो । अनारमनि ग्रिडको १३२ केभी इन्कमरको सिटी अपग्रेडिङ गर्नुपर्ने भएकोले अनारमनि वितरण केन्द्रका Read More…